मेरा प्रिय सम्पादकहरू !

– कृष्ण कुसुम एउटा कच्चा मान्छेलाई लेखक बनाउन पत्रिकाका सम्पादकहरुको महत्व कति हुन्छ भन्ने कुरा त्यति बहसमा आउँदैन । सधैं हतारमा रहने सम्पादकहरुका अघि छेऊ न टुप्पोका लेख रचनाहरु आउँदा कति तनाब हुन्छ र......

सीके राउत ‘कार्ड’, अोलीको मधेस मोह !

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको मधेससँगको सम्बन्ध सुमधुर नभएको तर्क मधेस मामिलाका जानकारहरुको थियो । तात्कालीन संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले २०७० साउनमा संचालन गरेको आन्दोलनविरूद्ध उभिएका......

नेकपाले समाजवाद ल्याउँदैनः घनश्याम भुसालको विश्लेषण

कम्युनिष्ट पार्टीको घोषणापत्रको नाम किन ‘कम्युनिष्ट पार्टीको घोषणपत्र’ राखियो भनेर माक्र्सले एक ठाउँमा स्पष्टीकरण दिएका छन्। त्यो एङ्गेल्सको पनि स्पष्टीकरण होला– ‘युरोपमा पूँजीपतिहरुले समाजवादको झण्डा यति उठाए कि तिमीहरु भन्दा हामी फरक हौँ भन्ने......

बेथान वीरता , इतिहासको सम्झना र सम्झनामा दिलमाया बोम्जन : नेत्र मोक्तान (सचेत)

नरुनु आमा लडदामा लड्दै डलेको छोरालाई सम्झेर, बेदनाको आँसु पुछ्नुहोस आमा कठोर बनेर। बेथानको चौकिमा धावा उसले बोल्दा नेपालै रोयो नि उ त्याहाँ ढ्ल्दा।। नेपाली धर्तिमा मालेमाको बैचारिक आलोकमा संचालित जनयुद्धको १० महिना १९......

बिभिन्न संबैधानिक निकायको बार्षिक प्रतिवेदन प्रतिनिधीसभामा पेश

काठमाडौं, भदौ २० । सरकारले बिभिन्न संबैधानिक निकायको बार्षिक प्रतिवेदन प्रतिनिधीसभामा पेश गरेको छ ।  प्रतिनिधीसभाको बुधबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट गृहमन्त्री रामबहादुर थापाले प्रतिनिधिसभाको बैठकमा आर्थिक बर्ष २०७३/७४ का बिभिन्नपाँचवटा वार्षिक......

बालकृष्ण ढुंगेललाई आममाफी नदिन माग गर्दै आजपनि प्रर्दशन

काठमाडौं, जेठ १४ । द्धन्द्धकालीन हत्याको अभियोगमा सर्वस्वसहित जन्मकैदको सजाय भुक्तान गरिरहेका बालकृष्ण ढुंगेललाई आममाफी नदिन खबरदारी गर्दै द्वन्द्वपीडितहरुले प्रधानमन्त्री निवास बालुवाटारमा बिरोध प्रर्दशन गरेका छन् । गणतन्त्र दिवसको दिन पारेर ढुंंगेललाई आममाफी दिने......

विश्व मजदुर दिवस : हजारौं शहीदको रगतवाट प्राप्त उपलब्धी (घटनाक्रमसहित)

भनिन्छ, जाहाँ दमन हुन्छ, त्यहाँ प्रतिरोध हुन्छ । आज विश्व मजदुर दिवस अर्थात भई १ । आजको दिनलाई विश्व इतिहासमै महत्वपूर्ण दिनको रुपमा लिइन्छ । पूँजीपति वर्गको शोषण र दमनको कारणले गर्दा मजदुरहरु मालिकका......

नेपालमा इसाईकरण : धार्मिक द्दन्द्द निम्त्याउने योजना, काहाँवाट छिर्याे वाइवल ?

नेपाल धर्मनिरपेक्ष राज्य हो । २०६२/०६३ को जनआन्दोलनपछि नेपाल धर्मरिपेक्ष राष्ट घोषणा भएको हो । हुन त माओवादीको १० वर्षे जनयुद्ध र ०६२/०६३ सालको १९ दिने जनआन्दोलनको माग धर्मनिरपेक्ष राज्य वनाउने थिएन । तर......

मणि थापा भन्छन् : पार्टी एकता गर्दा माओवाद छोडनु हुन्न्, वरु एमालेले पनि स्वीकार्नु पर्छ

माओवाद र जवजको तुलना ३० वर्षे निर्दलिय पञ्चायतको अन्त्य पछि राजतन्त्रभित्रको प्रजातन्त्रको अभ्यास कम्युनिष्टहरुले कसरी गर्ने भनेर वहुदल पछि नेपालको कम्युनिष्ट आन्दोलनभित्र एउटा वहस थियो । त्यही वेला एमालेले जनताको वहुदलीय जनवाद (जवज)को नीति......

अन्तराष्टिय महिला श्रमिक दिवस : नारीवाद माक्सवादी नारीवाद महिला मुक्ती आन्दोलको प्रवृती

सत्य पहाडी एउट काल खण्ड थियो त्यो वेला समाजमा मातृ सत्ता थियो । (देविदेवताको काल ) श्रम विभाजन र निजि सम्पतीको थालनी संगै क्रमश मातृ सत्ताको ठाउँ पितृ सत्ताले लियो । पितृ सत्ताले महिला......

‘पृथ्वीको नर्क’ र तमासे विश्व

१९ फागुन , काठमाडौ । सन् २०११ को अक्टोबर २० मा सिरियाली नागरिकले त्यहाँका मुख्य सहर होम्स र दमासकसमा ठूलो खुसीयाली मनाए । तर सिरियामा त्यसरी खुसीयाली मनाउन कुनै अवसर भने थिएन । उनीहरूले......

के सबै नाक चुच्चे र जनै भिर्नेहरु बाहुनबादका पुजारी हुन त ?

हिजो ठुल-ठुला परिबर्तनका निम्ति आफ्ना ज्यानको आहुति दिने ती बाहुन,क्षेत्री अनि जैसी किन आज अन्य जातिको दुश्मन जत्तिकै भए। यो गम्भीर बहसको विषय हो । आज समाज र सस्कृतिको सम्मान गर्नु त कता-कता अर्काको......

अहिलेको राजनीतिलाई यसरी वुझौं

हामी महत्वपूर्ण क्षणमा छौ । हामी धेरै लामो संघर्ष धेरै ठुलो बलिदानपछि संविधान सभाबाट संविधान घोषणा गर्ने त्यो सविधान कार्यन्वयन गर्ने प्रक्रियाभित्रबाट तीन तहको निर्वाचन भर्खरै सकेका छौ । अब आम नेपाली जनताको विश्वास......

‘सरकारबाट नियुक्त प्रदेश प्रमुखसँग शपथ लिन्न भन्नु सर्वसत्तावाद’

दमौली, तनहुँ, २ पुस : नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश राष्ट्रपतिले रोक्न नमिल्ने बताउनुभएको छ । गृहजिल्ला तनहुँ आइपुग्नुभएका वरिष्ठ नेता पौडेलले मतदातालाई धन्यवाद दिने क्रममा भन्नुभयो,“दुई महिनाअघि सरकारले पठाएको......

मुलुकको विकासका लागि शहीदहरुले सहादत प्राप्त गरेका थिए अब त्यो सपनालाई हामीले पूरा गर्नुपर्छ : रक्षामन्त्री प्रधान

काठमाडौँ, २९ मंसिर : रक्षामन्त्री भीमसेनदास प्रधानले संविधान कार्यान्वयनका लागि भएको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनसँगै शहीदका सपना पूरा हुँदै गएको बताउनुभएको छ । शहीद शुक्रराज शास्त्रीको १२४औँ जन्मजयन्तीका अवसरमा शहीद शुक्र माध्यमिक विद्यालयले आज......

जनताले वाम गठबन्धनलाई चुनौतीसहितको अभिभारा दिए : प्रचण्ड

चितवन, २५ मंसिर : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले जनताले वाम गठबन्धनलाई चुनौतीसहितको अभिभारा दिएको बताउनुभएको छ । आज बिहान यहाँ पत्रकारसँग कुराकानी गर्दै दाहालले जनताले अब समृद्धि र विकास चाहेकाले अहिलेको......

विकासको अन्तिम धक्का दिने चाहना छ : प्रचण्ड

चितवन, १४ मंसिर :  नेकपा (माओवादीे केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा विकासको अन्तिम धक्का दिने आफ्नो चाहना रहेको बताउनुभएको छ । चितवन क्षेत्र नं ३ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार दाहालले आज यहाँ......

काँग्रेसले विमलेन्द्र निधिको उम्मेद्वारी फिर्ता लिए लोकतान्त्रीक गठबन्धन सम्भव : उपेन्द्र यादव

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले काँग्रेसले धनुषा क्षेत्र नम्बर ३ बाट विमलेन्द्र निधिको उम्मेद्वारी फिर्ता लिए लोकतान्त्रीक गठबन्धन सम्भव रहेको बताउनुभएको छ । मधेसी गठबन्धनको एउटा घटक फोरम नेपालका अध्यक्ष यादवले राजविराजमा......

‘तमसुक गरेर सरकार फेर्ने परिपाटी अन्त्य गर्न वाम एकता’

रत्ननगर, चितवन, १३ मंसिर : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तमसुक गरेर सरकार चलाउनुपर्ने बाध्यताबाट नेपाली जनतालाई मुक्त गर्न वाम गठबन्धन गरिएको बताउनुभएको छ ।  भरतपुर महानगरपालिका– २४ को नयाँ बस्तीमा आज......

डा. बाबुराम भट्टराई

पुराना पार्टीहरुबाट समृद्धि सम्भव छैन : डा. बाबुराम

ललितपुर, १२ मंसिर । नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले पुराना पार्टीहरुबाट समृद्धि सम्भव नभएको बताउनुभएको छ । ललितपुरको प्याङगाउँमा मंगलबार नयाँ शक्ति पार्टीले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्नुहुँदै उहाँले ठूला......