नासा भन्छ- ‘प्राविधिक रुपमा सगरमाथा सर्वोच्च हैन’

काठमाडौं । प्राविधिक रुपमा विश्वको सर्वोच्च शिखर सगरमाथा नभएको अमेरिकाको नासाले जनाएको छ । माउन्ट एभरेस्टको नामले पनि विश्भरि चिनिने सगरमाथा समुदि« सतहको हिसाबले मात्र सर्वोच्च रहेको बताइएको छ । तर यदि फेद देखिको उचाई......

अब विद्यालय तहमा ‘समाजवादउन्मुख’ शिक्षा

काठमाडौं, जेठ १ ।  पाठ्यक्रम विकास केन्द्रले कक्षा १२ सम्मको पाठयक्रम परिमार्जन गर्न लागेको छ । उसले विद्यालय तहमा समाजवादउन्मुख शिक्षा दिने गरी पाठ्यक्रम प्रारूप तयार गरेको छ । केन्द्रका अधिकारीहरूले समाजवादउन्मुख शिक्षा पाठ्यक्रममा......

बहुविवाह गर्ने कर्मचारी बर्खास्त हुने

काठमाडौं, जेठ १ । कर्मचारीले बहुविवाह गरेमा वा मदिरासेवन गरी पटकपटक कार्यालय आएमा त्यस्ता कर्मचारी बर्खास्त हुने प्रावधान राख्दै सरकारले संघीय निजामती सेवा ऐन २०७५ को मस्यौदा गरेको छ। शेरबहादुर देउवा नेतृत्वको अघिल्लो सरकारले......

एमाले-माओवादीबीच मतभेद चुलिँदै

काठमाडौं, जेठ १ । सत्ता–सहयात्री दल एमाले–माओवादी केन्द्रबीच सरकार सञ्चालनका क्रममा मतभेद चुलिन थालेको छ । पार्टी एकता गर्ने अन्तिम तयारी भइरहेको नेताहरूले बताइरहँदा केही दिनयता सरकार सञ्चालनलाई लिएर दुवै पार्टीबीच मतभेद फराकिलो हुँदै......

अझै देशभर ४८ गाउँपालिका सडकविहीन

काठमाडौं, ववैशाख ३१ । संघीयता कार्यान्वयनसँगै गाउँमा सिंहदरबारको अधिकार पुगे पनि अझै ३७ जिल्लाका ४८ गाउँपालिकामा सडक पुगेको छैन । साविकका दुई सय ५९ गाविसमा सडक पुगेको छैन । साविकका ती गाविसबाटै ४८ गाउँपालिकाको......

मोदीले भने- लोकतन्त्र सुरक्षित भएमात्र सम्बन्ध प्रगाढ

काठमाडौं, ववैशाख ३० । दुईदिने भ्रमण सकेर स्वदेश फर्कनुअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार नेपालका विभिन्न नेताहरूसँग भेटघाट गरेका छन् । मुक्तिनाथ र पशुपतिनाथको दर्शनपछि आफू बसेको होटल हायातमै मोदीले कांग्रेस सभापति शेरबहादुर देउवासहित......

आठपटक ताकेता गर्दा पनि बनेनन् कानुनका मस्यौदा

काठमाडौं, वैशाख २९ । संविधान जारी भएको तीन वर्षभित्र मौलिक हकसम्बन्धी कानुनले पूर्णता पाइसक्नुपर्ने भए पनि अझै ४१ वटा कानुन निर्माणकै चरणमा छन् । कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले सम्बन्धित मन्त्रालयहरूलाई आठपटक ताकेता गरिसक्दा......

के के भयो ओली–मोदी वार्तामा ?

काठमाडौं, वैशाख २९ । प्रधानमन्त्री केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच शुक्रबार १५ मिनेट एकान्त वार्ता भएको छ । दुईपक्षीय प्रतिनिधिमण्डलबीच भने ४५ मिनेट औपचारिक वार्ता भयो । वार्तामा ओलीको भारत भ्रमणमा भएका सहमति कार्यान्वयनमा......

काग्रेसमा शशांकले के गुट वदल्न लागेका हुन् ?

काठमाडौं, वैशाख १८ । कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध पार्टीभित्र वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह र डा.रामशरण महतले मोर्चाबन्दी गरिरहेका बेला महामन्त्री डा.शशांक कोइरालाले समन्यवकारी भूमिका निर्वाह गर्न थालेका छन्। बिहीबारसम्म सोही मोर्चामा रहेका......

गृहसहित ५ दर्जन बढी सरकारी निकायका वेबसाइटमा ह्याकरको पहुँच

काठमाडौं, वैशाख १८ । सरकारी निकायका ५ दर्जनभन्दा बढी वेबसाइटमा केही दिनयता समस्या देखिएको छ । ती वेबसाइट ह्याकरले नियन्त्रणमा लिई चेतावनी शैलीमा सामान्य प्रभावित पारेका छाडेका हुन् । तर सम्बन्धित कार्यालयले यसलाई सुधार्न......