नासा भन्छ- ‘प्राविधिक रुपमा सगरमाथा सर्वोच्च हैन’

काठमाडौं । प्राविधिक रुपमा विश्वको सर्वोच्च शिखर सगरमाथा नभएको अमेरिकाको नासाले जनाएको छ । माउन्ट एभरेस्टको नामले पनि विश्भरि चिनिने सगरमाथा समुदि« सतहको हिसाबले मात्र सर्वोच्च रहेको बताइएको छ । तर यदि फेद देखिको उचाई......

अब विद्यालय तहमा ‘समाजवादउन्मुख’ शिक्षा

काठमाडौं, जेठ १ ।  पाठ्यक्रम विकास केन्द्रले कक्षा १२ सम्मको पाठयक्रम परिमार्जन गर्न लागेको छ । उसले विद्यालय तहमा समाजवादउन्मुख शिक्षा दिने गरी पाठ्यक्रम प्रारूप तयार गरेको छ । केन्द्रका अधिकारीहरूले समाजवादउन्मुख शिक्षा पाठ्यक्रममा......

बहुविवाह गर्ने कर्मचारी बर्खास्त हुने

काठमाडौं, जेठ १ । कर्मचारीले बहुविवाह गरेमा वा मदिरासेवन गरी पटकपटक कार्यालय आएमा त्यस्ता कर्मचारी बर्खास्त हुने प्रावधान राख्दै सरकारले संघीय निजामती सेवा ऐन २०७५ को मस्यौदा गरेको छ। शेरबहादुर देउवा नेतृत्वको अघिल्लो सरकारले......

एमाले-माओवादीबीच मतभेद चुलिँदै

काठमाडौं, जेठ १ । सत्ता–सहयात्री दल एमाले–माओवादी केन्द्रबीच सरकार सञ्चालनका क्रममा मतभेद चुलिन थालेको छ । पार्टी एकता गर्ने अन्तिम तयारी भइरहेको नेताहरूले बताइरहँदा केही दिनयता सरकार सञ्चालनलाई लिएर दुवै पार्टीबीच मतभेद फराकिलो हुँदै......

अझै देशभर ४८ गाउँपालिका सडकविहीन

काठमाडौं, ववैशाख ३१ । संघीयता कार्यान्वयनसँगै गाउँमा सिंहदरबारको अधिकार पुगे पनि अझै ३७ जिल्लाका ४८ गाउँपालिकामा सडक पुगेको छैन । साविकका दुई सय ५९ गाविसमा सडक पुगेको छैन । साविकका ती गाविसबाटै ४८ गाउँपालिकाको......

मोदीले भने- लोकतन्त्र सुरक्षित भएमात्र सम्बन्ध प्रगाढ

काठमाडौं, ववैशाख ३० । दुईदिने भ्रमण सकेर स्वदेश फर्कनुअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार नेपालका विभिन्न नेताहरूसँग भेटघाट गरेका छन् । मुक्तिनाथ र पशुपतिनाथको दर्शनपछि आफू बसेको होटल हायातमै मोदीले कांग्रेस सभापति शेरबहादुर देउवासहित......

आठपटक ताकेता गर्दा पनि बनेनन् कानुनका मस्यौदा

काठमाडौं, वैशाख २९ । संविधान जारी भएको तीन वर्षभित्र मौलिक हकसम्बन्धी कानुनले पूर्णता पाइसक्नुपर्ने भए पनि अझै ४१ वटा कानुन निर्माणकै चरणमा छन् । कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले सम्बन्धित मन्त्रालयहरूलाई आठपटक ताकेता गरिसक्दा......

के के भयो ओली–मोदी वार्तामा ?

काठमाडौं, वैशाख २९ । प्रधानमन्त्री केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच शुक्रबार १५ मिनेट एकान्त वार्ता भएको छ । दुईपक्षीय प्रतिनिधिमण्डलबीच भने ४५ मिनेट औपचारिक वार्ता भयो । वार्तामा ओलीको भारत भ्रमणमा भएका सहमति कार्यान्वयनमा......

काग्रेसमा शशांकले के गुट वदल्न लागेका हुन् ?

काठमाडौं, वैशाख १८ । कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध पार्टीभित्र वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह र डा.रामशरण महतले मोर्चाबन्दी गरिरहेका बेला महामन्त्री डा.शशांक कोइरालाले समन्यवकारी भूमिका निर्वाह गर्न थालेका छन्। बिहीबारसम्म सोही मोर्चामा रहेका......

गृहसहित ५ दर्जन बढी सरकारी निकायका वेबसाइटमा ह्याकरको पहुँच

काठमाडौं, वैशाख १८ । सरकारी निकायका ५ दर्जनभन्दा बढी वेबसाइटमा केही दिनयता समस्या देखिएको छ । ती वेबसाइट ह्याकरले नियन्त्रणमा लिई चेतावनी शैलीमा सामान्य प्रभावित पारेका छाडेका हुन् । तर सम्बन्धित कार्यालयले यसलाई सुधार्न......

राष्ट्रिय सभा सदस्य पदावधि विवाद : गोलाप्रथामा सांसदका फरक मत

काठमाडौं, वैशाख १८ । राष्ट्रिय सभाका सांसदको पदावधिबारे एमाले–माओवादी र अन्य दलबीच विवाद भएको छ । राष्ट्रिय सभाका ५९ सांसदमध्ये एकतिहाइको पहिलो २ वर्षमा, अरू एकतिहाइको ४ वर्ष र बाँकीको ६ वर्ष कार्यकाल हुने संवैधानिक......

सर्वोच्चमा श्रीयन्त्र पुज्दै दिनभर स्वस्तिशान्ति

काठमाडौं, वैशाख १८ । शंख, घण्ट, डमरु बजाउँदै सोमबार बिहान सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश दीपकराज जोशी र मुख्य रजिस्ट्रार राजन भट्टराईसहित ५ जना वटुक मुख्य रजिस्ट्रारको कक्षभित्रबाट श्रीयन्त्र बोकेर निस्किए। ८ जना वटुकले पशुपतिबाट......

नेपाली युवतीको अपहरणपछि ओमनमा सामूहिक बलात्कार

काठमाडौं, वैशाख १७ । ओमनको मावेलामा ६ बंगालीद्वारा अपहरणपछि बलात्कृत भएकी एक नेपाली घरेलु कामदारलाई ओमनी प्रहरीले शनिबार उद्धार गरेको छ । प्रहरीले उनलाई निर्माणाधीन घरको शौचालयबाट उद्धार गरेको हो । उनी प्रहरीको संरक्षणमा......

नेपाली हवाई रुटमा भारतको नियन्त्रण

काठमाडौं, वैशाख १७ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पहिलो नेपाल भ्रमण ९अगस्ट २०१४० का वेला राजनीतिक स्तरबाट टुंगो लागिसकेको भारतले नेपालतर्फ जहाज प्रवेश बिन्दु थपिदिने विषय अझै पनि टुंगोमा पुग्न सकेको छैन । त्यसवेला राजनीतिक......

‘सिन्डिकेट’ ले महँगो : तरकारी खरिदबिक्रीमा ‘सिन्डिकेट’

धादिङ, वैशाख १६ । केही वर्षअघिसम्म राजधानीलगायत विभिन्न सहरबाट थोकमै तरकारी किन्न ठूला व्यापारी धादिङ आउँथे । उनीहरूले सीधै किसानबाट तरकारी ओसार्न थालेपछि स्थानीय बिचौलिया सल्बलाए । उनीहरूले जिल्लाबाहिरका व्यापारीलाई धादिङ छिर्नै नदिने रणनीति अपनाए र......

तलब सुविधा तोक्दै प्रदेश

काठमाडौं, वैशाख १६ । प्रदेश १ सरकारले प्रस्तावसमेत तयार पारेन प्रदेश सभा र प्रदेश सरकारका पदाधिकारीको पारिश्रमिक र सेवासुविधा कति हुने भन्ने यकिन गरिसकेको छैन । सरकारले यस्तो कानुनको प्रस्ताव नै तयार पारेको छैन । त्यसैले......

अनुसन्धान विभाग प्रधानमन्त्री कार्यालय मातहात की गृह ?

काठमाडौं, वैशाख १६ । गोप्य सूचना तथा जानकारी संकलन गर्ने निकाय राष्ट्रिय अनुसन्धान विभाग कुन मन्त्रालयमातहत राख्ने सत्तारुढ दल एमाले-माओवादीभित्रै विवाद देखिएको छ। गृह मन्त्रालयमातहत रहँदै आएको विभागसहित सम्पत्ति शुद्धीकरण र राजस्व अनुसन्धान विभाग......

‘चारपटक प्रधानमन्त्री हुनुभयो भनेर तपाईंको पूजा गर्न सकिँदैन’

काठमाडौं, वैशाख १५ । कांग्रेस नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवाको पूजा गर्न नसकिने बताएका छन् । यसअघिको केन्द्रीय समिति बैठकमा बाँडेको पर्चाका कारण आफूमाथि आरोप लागेपछि पौडेलले त्यसको बचाउ गर्दै नेतृत्वको आलोचना गरेका......

मोबाइल नबोक्ने ‘ठूला मान्छे’ !

काठमाडौं, वैशाख १५ । एक्काइसौँ शताब्दीमा मानिस प्रविधिविनाको जिन्दगीको कल्पना पनि गर्न सक्दैनन् । नयाँ प्रविधिसँग मानिस आफूलाई व्यस्त बनाउन चाहन्छन् । कम्प्युटर, मोबाइल, ट्याबलगायतका प्रविधिले मानिसलाई यति धेरै सुविधा दिलाइदिएको छ कि जतिवेला......

३३ किलो सुन गायब प्रकरण : यस्तो छ गोरे-प्रहरी ‘कनेक्सन’

काठमाडौं, वैशाख १५ । प्रहरीको सर्वाधिक खोजीको सूचीमा रहेका ‘गोरे’ उपनामका चुडामणि उप्रेतीको प्रहरीका उच्च अधिकारीसँग निकट सम्बन्ध रहेको पाइएको छ। गायब पारिएको भनिएको ३३ किलो सुन र सनम शाक्य हत्या प्रकरणमा छानबिन गर्न......