यस्ताे हुन्छ अध्यक्ष प्रचण्डकाे दशैं

काठमाडौं, असोज ७ । पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड द्वन्द्वात्मक तथा एेतिहासिक भाैतिकवादमा विश्वास गर्नुहुन्छ। दशैं, तिहार, जन्म, मृत्यु लगायतका विषयमा उहाँकाे भाैतिकवादी दृष्टिकाेण र व्यवहार रहँदै अाएकाे छ । यस वर्षकाे दशैं पनि अध्यक्ष......

माओवादीले टुंग्यायो नुवाकोटमा उम्मेदवार

काठमाडौं, असोज ७ ।  माओवादी केन्द्रले आगामी संघीय संसद र प्रदेश सभाका लागि उम्मेद्वार चयन गरेको छ । माओवादीका नुवाकोट जिल्ला नेता हितवहादुर तामाङको काठमाडौं चन्डोलस्थित डेरामा वसेको माओवादी नुवाकोट जिल्लाको कार्यालय वैठकले संघीय......

प्राधिकरणका गौतमलाई चौबीस घन्टे स्पष्टीकरण

काठमाडौं, असोज ७ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जितेन्द्रनारायण देवले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमलाई शुक्रबार चौबीस घन्टे स्पष्टीकरण सोधेका छन् । मुलुकको उड्डयन क्षेत्रको नियामक निकाय प्राधिकरणका महानिर्देशक गौतमलाई......

४२ स्थानको मात्रै अव नतिजा आउन बाँकी

काठमाडौं, असोज ७ । असोज २ गते सम्पन्न् स्थानिय तहको दुई नम्वर प्रदेशमा भएको निर्वाचन परिणामहरु सार्वजनिक भईरहेका छन् । अहिलेसम्म ९४ ओटा स्थानिय तहको परिणाम सार्वजनिक भईसकेको छ भने अव वाकी ४२ स्थानको......

संगठित अपराध गर्नेलाई पनि राष्टपति वन्ने वाटो खुल्ला गरिदै

काठमाडौं, असोज ७ । संगठित अपराध र कर्तव्य ज्यानसम्बन्धी कसुरमा सजाय भोगेका व्यक्ति पनि देशको सर्वोच्च पदमा पुग्ने गरी कानुन बनाउने तयारी हुँदै छ । सरकारले संसद्मा ल्याएको विधेयकमा घुमाउरो भाषामा यस्तो व्यवस्था गरिएको......

व्यापक धाँधली, सत्ताको चरम दुरुपयोग गरि हराउन खोजियो

काठमाडौं, असोज ७ ।  सत्ताको दुरुपयोग, धाँधली र पैसामा मतदाता किनबेच भएका कारण प्रदेश नम्बर २ मा हार बेहोर्नुपरेको निष्कर्ष एमालेले निकालेको छ । शुक्रबारदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी ओलीले पेस......

जनणतान्त्रिक मोर्चाले निर्वाचनमा भाग लिने

काठमाडौँ, ६ असोज – देशभक्त जनगणतान्त्रिक मोर्चाले घोषित प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भाग लिने भएको छ । पार्टी कार्यालय बुद्धनगरमा आज बसेको पार्टी केन्द्रीय सचिवालय बैठकले दुवै निर्वाचनलाई क्रान्तिकारी उपयोग गर्ने निर्णय गरेको हो......

एमाले केन्द्रीय कमिटीमा अध्यक्ष ओलीको चुनावी योजना प्रस्तुत

काठमाडौँ, ६ असोज – नेकपा (एमाले) को आजदेखि शुरु भएको केन्द्रीय कमिटीको आठौँ बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्नुभएको राष्ट्रिय राजनीति र आगामी चुनावी योजनासम्बन्धी समसामयिक राजनीतिक प्रतिवेदनमा छलफल गर्न समूह गठन गरिएको......

बैतडीमा माओवादी केन्द्रले उम्मेदवारको टुंगो लगायो

बैतडी, ६ असोज  । नेकपा (माओवादी केन्द्र) बैतडीले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ । तीनदेखि बसिरहेको जिल्ला कमिटीको बैठकले उम्मेदवारको टुंगो लगाएको हो । माओवादी केन्द्रले प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ पूर्वसभाषद्......

लालबन्दी नगरमा एमाले फराकिलो मतान्तरसहित अगाडी , बिजय सुनिश्चित

लालबन्दी नगरपालिकामा सुरु देखि नै अग्रता लिएको नेकपा एमाले फराकिलो मतान्तर सहित बिजय सुनिश्चित गरेको छ। नगरपालिकामा एमालेका तर्फबाट मेयरका पदका उम्मेदवार मान बहादुर खड्काले ३ हजार  मत गणना बाकि हुदा विजय सुनिश्चित भयको......