वार रुम भयो एक्सन रुमः हेर्नेछन् प्रधानमन्त्रीले आयोजनाका कामको लाइभ भिडियो

काठमाडौँ । अबको झन्डै १ महिनापछि प्रधानमन्त्री केपी शर्मा ओलीले ११ वटा राष्ट्रिय गौरवका आयोजनाको काम आफ्नै कार्यालयमा बसेर लाइभ हेर्नेछन् । त्यति मात्रै हैन कुनै विषयमा उनले ७ प्रदेशका मुख्यमन्त्रीसँग पनि एकै पटक......

पृथ्वी ५० वर्षयताकै गहिरो संकटमा

एजेन्सी । पृथ्वीका झन्डै १० लाख जीव लोप हुने खतरामा पुगेको वैज्ञानिकहरूले चेतावनी दिएका छन् । सोमबार सार्वजनिक भएको राष्ट्रसंघीय प्रतिवेदनमा मानव जातिले गरिरहेको आधुनिक सभ्यताको विकासले प्राकृतिक दुनियाँमा पारेको प्रभावल र आर्थिक वृद्धिको......

नेपाली स्याटलाइट अन्तरीक्ष केन्द्रमा जोडियो

काठमाडौं । नेपालको आफ्नै भूउपग्रह ‘नेपाली स्याटलाईट वान’ पृथ्वीको तल्लो कक्षमा अवस्थित अन्तर्राष्ट्रिय अन्तरीक्ष केन्द्रमा जोडिएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)ले सोमबार ललितपुरको खुमलटारस्थित आफ्नै कार्यालयमा पत्रकार सम्मेलन गरी सो......

मोवाइलमा ‘माफ गर्नुहोला’ भन्ने यिनै हुन्

काठमाडौं । फोन व्यस्त हुँदा, अरू कुनै कारणले सम्पर्क हुन नसक्दा वा अरू जानकारी अथवा सेवा लिन खोज्दा फोनमा महिलाको स्वर आफैँ बज्छ । यान्त्रिक रूपमा बज्ने त्यो सुनेर प्रयोगकर्ताहरू झर्को पनि मान्छन् ।......

लुक्ला विमानस्थलमा हेलिकाेप्टरसँग जहाज ठाेक्कियाे, अपडेट : ३ जनाको मृत्यु ,

सोलुखुम्बु । सोलुखुम्बुको लुक्ला विमानस्थलमा हेलिकोप्टर र विमान एकआपसमा ठोक्किँदा को(पाइलटसहित ३ जनाको मृत्यु भएको हो । घटनामा का‍े(पाइलट र सुरक्षाकर्मीसहित ३ जनाको मृत्यु भएको पुष्टि भएको छ । दुर्घटनामा परी अन्य ३ जना......

कसैको दादागिरी चल्दैन, कुलमान घिसिङ आक्रोशित,

काठमाडौं नेपाल विद्युत् प्रधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ केही कर्मचारीविरुद्ध आक्रोशित भएका छन्। सोमबार पत्रकार सम्मेलन गरी घिसिङले आक्रोश पोखे। आफू र संस्थाविरुद्ध अनावश्‍यक प्रचार गर्न प्राधिकरणभित्रका कर्मचारी लागिपरेको बताउँदै उनी त्यस्ता कर्मचारीविरुद्ध आक्रोशित......

छापाखानामा आगलागी , ३० लाख भन्दाबडीको क्षति

महोत्तरी । महोत्तरी जिल्लाको जलेश्वरमा आज बिहान एक छापाखानामा आगलागी हुँदा रु ३० लाख भन्दाबडीको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार, जलेश्वर नगरपालिका–२ स्थित महेन्द्रचोकमा सुरेन्द्र साहले सञ्चालन गर्दै आएको पशुपति......

काठमाडौ उपत्यका सहित देशभरि पानी पर्ने

काठमाडौ‌ं :जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाको अनुसार काठमाडौ उपत्यका सहित देशभरिकै मौसम बदली भई केही ठाउँमा पानी परिरहेको छ। दिउँसोपख मौसम केही खुले पनि शनिबार बेलुकीसम्मै मौसममा पूरै सुधार नआउने महाशाखाकी......

मौसमविद्हरुको टोली बारा र पर्सा जाने

काठमाडौं । आईतबार साँझ एक्कासी आएको हावाहुरीले ठुलो मात्रामा जनधनको क्षति भएपछि सो को अध्यायन गर्न मौसमविद्हरुको टोली बुधबार बारा र पर्सा जाने भएका छन् । वरिष्ठ मौसमविदहरु सुजन सुवेदी र अर्चना श्रेष्ठसहित अन्य......

बाहिरी चक्रपथको विद्यमान नक्सा फेरबदल गर्ने तयारी

काठमाडौँ, चैत १८ , सरकारले बाहिरी चक्रपथको विद्यमान नक्सा फेरबदल गर्ने तयारी गरेको छ । आवश्यकताअनुसार बाहिरी चक्रपथको नक्सा फेरबदल हुने सहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले बताए । संसद्को विकास तथा प्रविधि समितिको आइतबार ......

सेल्फी संकृतिको यो हद !

काठमाडाैं । मोबाइल अथवा वेबक्याममार्फत आफैंले आफ्नो तस्बिर खिच्ने कार्यलाई सेल्फी भन्छिन् । त्यसरी आफैंले खिचेको आफ्नो तस्बिर तुरुन्तै कुनै सामाजिक सञ्जालमा अपलोड गरिन्छ । सेल्फीको लोकप्रियतालाई सामाजिक सञ्जालले ह्वात्त बढाएको छ । सेल्फीका......

फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपमा अहिलेसम्मकै गम्भीर समस्या

काठमाडाैं । सामाजिक सञ्जाल फेसबुकमा अहिलेसम्मकै गम्भीर समस्या आएको छ । विश्वभर फेसबुक प्रयोगकर्ताको एकाउन्ट खुलेका छैनन् र खुलेकाले पनि राम्रोसँग काम गरेका छैनन् । Facebook   ✔@facebook We’re aware that some people are......

सामसुङको फोल्ड गर्न मिल्ने नयाँ स्मार्टफोन

एजेन्सी । दक्षिण कोरियाको विश्वविख्यात स्मार्टफोन निर्माता कम्पनी सामसुङले बुधबार फोल्ड गर्न मिल्ने नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । विश्वमै फोल्ड गर्न मिल्ने मोबाइल निर्माण गर्ने सामसुङ पहिलो कम्पनी पनि भएको छ । तीब्र......

सरकारले ‘राष्ट्रिय विज्ञान प्रविधि तथा नवप्रवर्तन नीति, २०७५’ ल्याउने

काठमाडौं, फागुन ४ । आर्थिक विकास, समृद्धि र एक्काइसौँ शताब्दी अनुकूल सामाजिक उन्नयनमा सघाउन सरकारले ¬‘राष्ट्रिय विज्ञान प्रविधि तथा नवप्रवर्तन नीति, २०७५¬’ ल्याउने भएको छ । मानिसको जीवनलाई गुणस्तरीय बनाउन र राष्ट्रिय सुरक्षाको प्रत्याभूतिसहित......

फेसबुकमा २५ करोड नक्कली खाता

एजेन्सी । सामाजिक सञ्जालको उपमा पाएको फेसबुक आफैंमा एउटा पूरा संसार हो । आफ्ना दुई अर्बभन्दा धेरै प्रयोगकर्ताको संख्यालाई आधार मान्दा यो विश्वको सबैभन्दा धेरै जनसंख्या भएको देशभन्दा हुन्छ । २ अर्बभन्दा धेरै मानिसले......

अन्तरीक्षमा चीनको ५ सफलता, जसले बनाउँदैछ महाशक्ति

चीनले हालै पृथ्वीबाट नदेखिने चन्द्रमाको सतहमा पहिलोपटक रोबोट अन्तरीक्षयानको सफल अवतरण गराएको छ । चिनिया रोबोट यान चांग ए फोर चन्द्रमाको दक्षिणी ध्रुवस्थित एटकेन बेसिनमा उत्रिएको छ । उक्त यानले चन्द्रमाको त्यस सतहका तस्वीर......

प्रदेश २ लाई आइटी हब बनाउन वीरगञ्जमा आइटी मेला हुँदै

काठमाडौं, पुष २१ । प्रदेश २ लाई आइटी हब बनाउन पुस २७ गतेदेखि ३० गतेसम्म ४ दिने ‘सुबिसु क्यान इन्फोटेक मेला २०७५’ आयोजना गर्न लागिएको छ । क्यानले वीरगञ्जमा पत्रकार सम्मेलन गरी पुस २७......

चीनले विश्वभर निःशुल्क वाईफाई उपलब्ध गराउने

एजेन्सी – एक चीनियाँ कम्पनीले विश्वभर निशुल्क वाईफाई उपलब्ध गराउने भएको छ । लिंकश्योर नेटवर्क कम्पनीले जनाएअनुसार विश्वभर निशुल्क वाईफाई उपलब्ध गराउने उद्देश्यले एक चिनीयाँ इन्टरनेट कम्पनीले उपग्रह पठाएको हो । यस कार्यको उद्‌घाटन......

अछाममा देशकै पहिलो सूचना प्रविधि केन्द्रको उदघाटन

अछाम, फागुन २० । देशकै स्थानीय तहको नमूनाका रुपमा साँफेबगर नगरपालिकाको सूचना प्रविधि केन्द्र उदघाटन गरिएको छ । नगरबाट प्रदान हुँदै आएका सेवाप्रवाहको वारेमा जनतालाई जानकारी दिनको लागि सूचना प्रविधि केन्दको उदघाटन गरिएको हो......

मृत्युको भविष्यवाणी गर्ने प्रणाली बनाएको अनुसन्धानकर्ताको दावी

यदि तपाईलाई कहिले मर्छु भन्ने थाहा भो भने के गर्नुहुन्छ ? मृत्युका बारेमा थाहा पाएपछि कोही आफन्तसँग समय विताउन खोज्ला भने कोही मनले चाहेका कामकुरा पुरा गर्नतिर लाग्ला । तर, मृत्युका विषयमा जान्न गाह्रो......