नेपालमा नै स्मार्ट लाइसेन्स, एटीएम, स्मार्ट कार्ड बनाउने प्रविधि भित्रियो

काठमाडौं, जेठ ११ ।  तपाईंले सवारी साधनको चालक अनुमतिपत्र लिनका लागि कति समय कुर्नुभयो ? पक्कै पनि नौ महिना वा वर्षदिनभरि कुर्नुभयो होला । सरकारले सवारी चालक अनुमतिपत्रलाई स्मार्ट कार्डमा रूपान्तरण गर्ने योजना अगाडि सारे......

ठुलो संख्यामा प्रहरी निरीक्षकहरुको सरुवा, हेर्नुहोस् को कहाँ ?

काठमाडौं, जेठ ११ ।   प्रहरी प्रधान कार्यालयले एकैपटक चार सय प्रहरी निरीक्षकको सरुवा गरेको छ। शुक्रबार एकैपटक ठूलो संख्यामा प्रहरी निरीक्षक सरुवा भएका हुन्। अनिवार्य अवकाश, बढुवा लगायत कारणले रिक्त रहेका दरबन्दीसहित देशभरका विभिन्न युनिटहरुमा......

भूकम्पपछि सर्वेक्षणमा छुटेकाले पनि अनुदान पाउने

काठमाडौं, जेठ ११ ।  राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प अति प्रभावित १४ जिल्लाहरुमा ५ हजार ५ सय १ जनालाई प्रवलीकरण लाभग्राहीमा सूचिकृत गरेको छ । यसरी कायम भएका लाभग्राहीहरुले स्थानीय तहको सिफारिसमा १ लाख रुपैया अनुदान......

निर्माण व्यवसायीको लापरवाही र सरकारको बेवास्ताले शहीद स्मारक अलपत्र

काठमाडौं, जेठ ११ ।  निर्माण व्यवसायीको लापरवाही र सरकारको बेवास्ताले ११ वर्षदेखि शुरु भएको राष्ट्रिय शहीद स्मारक निर्माणले अझै पूर्णता पाउन सकेको छैन । विसं २०६२/६३ को जनआन्दोलनको सफलता सँगै शहीद स्मारक निर्माणको माग......

नुवाकोटमा ३१ योजना समयमा पूरा भएनन्

नुवाकोट, जेठ ११ । विकास निर्माण तथा भौतिक संचरनाअन्तर्गत नुवाकोटमा ३१ योजनाको काम तोकिएको समयमा पूरा नभई अलपत्र परेको छ । गृहमन्त्री रामबहादुर थापाको निर्देशन र गृहमन्त्रालयको परिपत्रको आधारमा नुवाकोट प्रशासनले संकलन गरेको लगतमा......

त्रिशूलीमा जलयात्रा उत्सव हुने

काठमाडौं, जेठ १० । ‘पर्यटन र वातावरणका निम्ति हाम्रा नदीको संरक्षण गरौँ’ भन्ने मूल नाराका साथ यही जेठ १२ गते शनिबार त्रिशूली नदीको बाँदरेदेखि फिस्लिङसम्म ३०औँ वार्षिक जलयात्रा उत्सव हुने भएको छ । नेपाल......

नारायणगढ मुग्लिन सडक जोखिमपूर्ण

चितवन, जेठ १० । नारायणगढ–मुग्लिन सडकखण्ड विस्तारको काम सकिनै लाग्दा सवारी सुरक्षाका संरचना निर्माण थालिएको छ । सडक सहज हुँदै जाँदा सुरक्षाका संरचना नहुँदा दुर्घटना बढेका छन् । सडकको धेरै जसो क्षेत्रको एकातर्फ त्रिशूली......

नेपालकै पहिलो अपांगमैत्री पुस्तकालय नुवाकोटमा

नुवाकोट, जेठ १० । रिड नेपाल नामक सामाजिक संस्थाले नेपालकै पहिलो अपांगमैत्री तथा बहुप्रकोप प्रतिरोधात्मक सामुदायिक पुस्तकालय निर्माण गरेको जनाएको छ । नुवाकोटको बेलकोट नगरपालिका–२ मा जनजागरण सामुदायिक पुस्तकालयमा बाल कक्ष, सूचना सञ्चार प्रविधि......

ललितपुरमा १७ वर्षदेखिको यातायात सिन्डिकेट तोडिँदै

ललितपुर, जेठ १० । रुट परमिट हुँदाहुँदै पनि बढी आम्दानी गर्नकै लागि निश्चित रुटमा गाडी नचलाउने भाडाका सवारीलाई ललितपुर ट्राफिक प्रहरीले कारवाही प्रक्रिया अगाडि बढाउने भएको छ । ट्राफिक प्रहरीले त्यस्ता रुट परमिट भएका......

लाखौँ ठगी गरेको अभियोगमा सहकारी अध्यक्ष पक्राउ

नुवाकोट,जेठ ९ । बचतकर्ता बाट सङ्कलित लाखौँ रुपैयाँ ठगी गरेको अभियोगमा विदुर नगरपालिका–१ त्रिशूली बजारस्थित परोपकार बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बलराम प्याकुरेललाई प्रहरीले पक्राउ गरी ठगी मुद्दा चलाएको छ । नगरपालिका–१० गेर्खुटारका......