विश्वकप क्वालिफायर : नेपालको लक्ष्य ग्लोबल क्वालिफायर

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) महिला एशिया क्वालिफायर छनोट खेल मङ्गलबारदेखि थाइल्याण्डमा शुरु हुँदैछ । प्रतियोगिता एशियाली राष्ट्रका लागि सन् २०२० मा हुने टी–२० विश्वकप र २०२१ मा हुने ५० ओभरको विश्वकपका लागि......

तिलोत्तमा गोल्डकपको २१ औँ संस्करण आज देखि सुरु हुँदै

बुटवल। पञ्चायत कालदेखि सुरु भएको प्रतिष्ठित फुटबल प्रतियोगिता तिलोत्तमा गोल्डकपको २१ औँ संस्करण आज (शनिबार)देखि सुरु हुँदैछ । २१ औँ संस्करणमा भारत र क्यामरुनका क्लबसहित १० वटा टीम सहभागी हुँदैछन् । आयोजक रुपन्देही फुटबल......

‘नेपाल बडिबिल्डिङ च्याम्पियनसिप–२०१९’ शुक्रबारदेखि

काठमाडौं । नेपालमा पहिलो पटक हुन लागेको (आइएफबिबी) फ्रोफेसनल लिग नेपाल बडिबिल्डिङ च्याम्पियनसिप–२०१९’ (प्रो क्वालिफायर)को सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । आयोजक बडिबिल्डिङको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफबिबी) नेपाल च्याप्टरले शुक्रबार र शनिबार आयोजना......

डीपीएल क्रिकेटमा आज दुई खेल हुँदै

काठमाडौं । तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदैछन् । फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज महेन्द्रनगर गुनाइटेडले विराटनगर किंग्ससँग प्रतिस्पर्धा गर्दैछ । दिउँसो एक बजे हुने खेलमा महेन्द्रनगरलाई जित......

यू–२१ राष्ट्रिय फुटबल टोली घोषणा

काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले २० सदस्यीय यू–२१ राष्ट्रिय फुटबल टोलीका घोषणा गरेको छ । यही फागुन ८ देखि १७ गतेसम्म भारतमा हुने सेन्टेनरी नर्थ इस्ट फुटबल च्याम्पियनसिप प्रतियोगितामा सहभागी हुने २०......

डीपीएलमा आज दुई खेल हुँदै

काठमाडौं । डीपीएल क्रिकेट प्रतियोगिता अन्तरगत आज दई खेल हुँदैछन । घरेलु टोली धनगढी स्टार्सले तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट प्रतियोगितामा आज आफ्नो तेस्रो खेल खेल्दैछ । फाप्ला क्रिकेट मैदानमा आज धनगढीले......

डीपीएल क्रिकेट : धनगढी-अत्तरिया र विराटनगर-रुपन्देहीसँग प्रतिस्पर्धा

काठमाडौं । डीपीएलको तेस्रो संस्करणको दोस्रो दिन मंगलबार दुई खेल हुँदैछ । पहिलो खेलमा सिवाइसी अत्तरिया र धनगढी स्टार्सबीच हुने छ भने दोस्रो खेल रुपन्देही च्यालेन्जर्स र बिरानगर किङ्सबीच हुने छ । यसअघि सोमबार......

काठमाडौँ गोल्डेन्सको विजयी शुरुआत

काठमाडौं । काठमाडौँ गोल्डेन्सले आजदेखि धनगढीमा शुरु भएको धनगढी प्रिमियर लिग(डिपिएल) क्रिकेट प्रतियोगितामा विजयी शुरुआत गरेको छ । धनगढीको फाप्ला क्रिकेट मैदानमा शुरु भएको डिपिएलको तेस्रो संस्करणमा काठमाडौँ गोल्डेन्सले घरेलु टोली धनगढी स्टार्सलाई चार......

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता फागुन २१ देखि

काठमाडौं, माघ २८ । गोकर्णेश्वर नगरपालिकाको आयोजनामा प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता फागुनमा हुने भएको छ । नगरपालिकाले माघ २२ देखि २४ गतेसम्म प्रतियोगिता तोकिएपनि विद्यालयको हिँउदे बिदा र अन्य बिदाका कारण फागुनको २१......

म्याराथन दौड प्रतियोगिता फागुनमा

काठमाडौं, माघ २७ । नेपाली सेनाअन्तर्गत सैनिक शारीरिक तालीम तथा खेलकूद केन्द्रको आयोजनामा प्रधानसेनापति खुला म्याराथन दौड प्रतियोगिता २०७५ फागुनमा हुने भएको छ । ‘रन फर फन’ भन्ने मूल नारा रहेको उक्त प्रतियोगिता आगामी......

आईसीसीले पठायो २१ नेपाली क्रिकेटरको तलब

काठमाडौं, माघ २६ । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले २१ नेपाली क्रिकेटरको २ वर्षको तलब एकमुष्ट पठाएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई १ करोड २७ लाख ८७ हजार ७८२ रुपैयाँ पठाएको हो । ‘हामीले......

डिपिएलको ट्रफी सार्वजनिक

काठमाडौं । धनगढी प्रिमियर लिग क्रिकेट डिपिएलको ट्रफी सार्वजनिक गरिएको छ। प्रतियोगिताका सद्भावना दूत जोन्टी रोड्स र धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाहीले संयुक्त रूपमा प्रतियोगिताको ट्रफी सार्वजनीक गरेका हुन्। शनिवारबाट सुरु हुने प्रतियोगिता......

फिफा बरियता सार्वजनिक, नेपाल १६१ औं स्थानमा यथावत

काठमाडौं । विश्व फुटबल महासंघ (फिफा) ले विश्व बरियता सार्वजनिक गरेको छ । फिफाले आज सार्वजनिक गरेको बरियतामा नेपाल १६१ औं स्थानमा यथावत नै रहेको छ । केही दिनअघि मात्रै जापानलाई पराजित गर्दै एसियन......

तेक्वान्दोमा नेपाललाई कास्य

काठमाडौं । आठौँ विश्व पारा तेक्वान्दो च्याम्पियनशिपमा नेपालका विक्रम श्रेष्ठले कास्य पदक जितेका छन् । टर्कीमा आज बिहान भएको च्याम्पियनसिपमा श्रेष्ठले पुरुषको पि–३२ विधातर्फ एकल पुम्सेमा कास्य जितेका हुन् । च्याम्पियनशिपमा मोरक्कोका खेलाडी बिलाल......

आईसीसी प्रतिनिधिद्धारा त्रिवि क्रिकेट मैदानको निरीक्षण

काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)का प्रतिनिधिले त्रिवि क्रिकेट मैदान कीर्तिपुरको निरीक्षण गरेका छन् । कीर्तिपुर मैदान एकदिवसीय सिरिज खेलाउन योग्य नभए नभएको अवलोकन गर्न आईसीसीका प्रतिनिधि एण्डी अड्किङसन नेपाल आएका थिए । उनले......

प्रचण्ड निवासमा नेपाली क्रिकेट टोलीलाई बधाई तथा शुभकामना

ललितपुर, माघ २२ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले नेपाली राष्ट्रिय क्रिकेट टोलीले विश्वमा नेपालको सम्मान र इज्जत बढाउन सफल भएको भन्दै बधाई तथा शुभकामना दिएका छन् । ऐतिहासिक विजय हासिल गरेर फर्किएको नेपाली......

क्रिकेटमा खेलाडीलाई जनही पाँच लाख दिन सिफारिस

काठमाडौं, माघ २१ । अन्तर्राष्ट्रिय क्रिकेटमा ऐतिहासिक सफलता हात पारेका राष्ट्रिय टोलीका खेलाडीलाई सदस्यलाई जनही पाँच लाख रुपैयाँ दिन राष्ट्रिय खेलकुद परिषद्ले सिफारिस गरेको छ। राखेपले युवा तथा खेलकुद मन्त्रालयमार्फत सरकारलाई सिफारिस गरेको हो।......

दोहोरो उपाधि बोकेर घर फर्किएको क्रिकेट टोलीको भव्य स्वागत

काठमाडौं,माघ २१ । संयुक्त अरब इमिरेट्स यूएईविरुद्ध एकदिवशीय र टी–२० सिरिजको उपाधि जितेको राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ । युएईमा सम्पन्न दुवै सिरिजमा २/१ को नतिजा निकाल्दै टोली स्वदेश फर्किएको हो । विजेता......

दोहोरो उपाधि जितेको नेपाली टोली आज स्वदेश फर्कँदै

काठमाडाैं । यूएईविरुद्ध एकदिवसीय र टी–२० सिरिजको उपाधि जितेको राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्किंदै छ । आज अपराह्न टोली युएईबाट स्वदेश फर्कन लागेको हो । पारस खड्कको कप्तानीमा रहेको नेपाली टिमलाई त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा......

नेपाल र युएईबीचको खेल वर्षाका कारण प्रभावित

काठमाडौं । नेपाल र युएईबीच आज तय भएको तेस्रो तथा निर्णायक टी–२० अन्तर्राष्ट्रिय सिरिज वर्षाका कारण अहिलेसम्म खेल शुरु हुन सकेको छैन । दुबईस्थित आइसिसी एकेडेमी मैदानमा नेपाली समयअनुसार दिउँसो २ः४५ बजे हुने तय......