नापी विभाग नै प्रयोग गर्छ चोरीको सफ्टवेयर

काठमाडौं, असोज ८ ।  नापी विभागले प्रयोग गर्दै आइरहेको भौगोलिक सूचना प्रणाली ९जिआइएस०सम्बन्धी सफ्टवेयर चोरीको ९पाइरेटेड० भएको पाइएको छ । विभागले ‘इसरी इन्क’ नामक अमेरिकी कम्पनीको ‘आर्क जिआइएस’ सफ्टवेयर अनधिकृत रूपमा महत्वपूर्ण तथ्यांक संकलन......

चीनको इन्टरनेट अव नेपालमा पनि

काठमाडौं असोज ७ । हिमपात र पहिरोका कारण अनिश्चित बनेको चीनबाट इन्टरनेट व्यान्डविथ ल्याउने प्रक्रिया करिब अन्तिम चरणमा पुगेको छ । नेपाल र चीन दुवैतर्फ अप्टिकल जडान सम्पन्न भएर परीक्षणका क्रममा रहेको र यो......

एक बर्षमा दुई अर्बको इन्टरनेट

काठमाडौं, भदौं २२ । नेपालले एक बर्षको अवधिमा कबिर दुइृ खर्ब रुपयिाँ बराबरको इनटरनेट खरिद गरेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार गत बर्ष एक अर्ब ९१ करोड ४० लाख......

किन पर्दैन प्राविधिक पदमा दरखास्त ?

काठमाडौँ, २० भदौ । लोकसेवा आयोगबाट खुलाइने विज्ञापनमा सयौँ गुना दरखास्त परे पनि केही विज्ञापनमा भने दरखास्त नै नपर्ने गरेको छ । आव२०७३÷०७४ मा विज्ञापन खुलाइएका ३९ पदमा कुनै पनि दरखास्त नपरेको आयोगले जनाएको......

विधुत प्राधिकरणका कर्मचारीले दुःख दिए ? ११५१ मा फोन गर्नुस्

काठमाडौँ, भदौ ११ । नेपाल विद्युत् प्राधिकरण नोलाइट शाखाले ग्राहकको फोन नउठाउने र गुनासो सम्बोधन नगर्ने पुरानै चलन हो । समय बदलियो, राजनीति बदलियो, मुलुकको व्यवस्था बदलियो तर कर्मचारीको व्यवहार परिवर्तन भएको छैन ।......

डेढ करोडले चलाउँछन् इण्टरनेट

काठमाडौं, भदौ १६ । दूरसञ्चारको पहुँच व्यापक विस्तार भइरहँदा इण्टरनेट प्रयोगकर्ताको सङ्ख्या पनि त्यसैअनुसार बढ्दै गएको छ । नेपाल दुरसञ्चार प्राधिकरणको तथ्याङ्क अनुसार देशभर एक करोड ५५ लाख ५६ हजारले इण्टरनेट प्रयोग गरिरहेका छन्।......

सोर्स कोडले जित्यो दक्षिण एसियाकै उत्कृष्ट एमबिलियन्थ अवार्ड

नेपाली सूचना प्रविधिसम्बन्धी कम्पनी सोर्स कोड प्रालिले मोबाइल सूचना प्रविधिको क्षेत्रमा उत्कृष्ट काम गरे बापत आठौं एमबिलियन्थ अवार्ड जितेको छ । भारतको नयाँदिल्लीमा गत शुक्रबार आयोजित कार्यक्रममा सोर्स कोड प्रालिले बनाएको ‘नेपाली पैसा’ मोबाइल......

यस्तो थियो विश्वकै पहिलो स्मार्टफोन

विश्वकै पहिलो स्मार्ट फोन आइबिएम सिमोन बजारमा आएको आज २२ वर्ष बितिसकेको छ । यो फोन पहिलो पटक सन् १९९४ अगस्त १६ का दिन बिक्री भएको थियो । आइबिएम र अमेरिकी सेल्युलर कम्पनी बेलासउथले......

मनमोहन पोलिटेक्निकका विद्यार्थीले हावाबाट चल्ने अटो रिक्सा बनाए

मनमोहन पोलिटेक्निकका विद्यार्थीले हावाबाट चल्ने अटो रिक्सा बनाएका छन् । मेकानिकल तर्फका विद्यार्थीले एक वर्षको अबधिमा बनाएका उपकरणहरु सार्वजनिक गर्दै एक्सिलेटर भएको साइकल र हावाबाट चल्ने नमुना उपकरण देखाएका हुन् । विद्यार्थीले तीन वर्षको......

भूकम्प पीडित कृषकलाई आधुनिक प्रविधि हस्तान्तरण

भक्तपुर, २८ असार । जिल्ला कृषि विकास कार्यालय भक्तपुरले राष्ट्रिय पुनःनिर्माण कोष कार्यक्रमअन्तर्गत भूकम्प पीडित कृषकलाई रु दुई करोड नौ लाख बराबरको आधुनिक कृषि प्रविधि हस्तान्तरण गरेको छ । आज भक्तपुरको सल्लाघारीमा आयोजना गरेको......