लोकसभा चुनावमा भोट दिए, १० लिटर रक्सी दिने घोषणा

भारत, तमिलनाडु । भारतमा हुन लागेको लोकसभा चुनावले यति बेला विश्वको ध्यान खिचेको छ । विश्वको ठूलो लोकतान्तिक मुलुक यतिबेला चुनावमय भएको छ । देशमा चुनाव आउने भन्ने बितिकै जनतामा विभिन्न आश्वासन बाड्ने प्रचलन......

पानामाका पूर्व राष्ट्रपति रिकार्डो मार्टिनेल्लीलाई २१ वर्षको जेल सजाय

एजेन्सी । पानामाका पूर्व राष्ट्रपति रिकार्डो मार्टिनेल्लीलाई २१ वर्षको जेल सजायको फैसला सुनाइएको छ । गोप्य सुचनाहरु चुहाएको, शक्तिको दुरुपयोग गरेको, राजनीतिज्ञ, पत्रकार, व्यापारी, व्यवसायी लगायतसँग गलत सम्वन्ध राखेको अभियोग लगाइएको छ । अभियोग......

रासायनिक मल उद्योगमा विस्फोट, ४४ जनाको मृत्यु

एजेन्सी । पूर्वी चीनको एउटा रासायनिक मल उद्योगमा ठूलो विस्फोट हुँदा ४७ जनाको ज्यान गएको र ६४० जना घाइते भएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । आगलागी भएपछि भएको विस्फोटको समयमा भूकम्प मापन......

काबुल विस्फोटमा छ जनाको मृत्यु

एजेन्सी । अफगानिस्तानको राजधानी काबुलमा बिहीबार भएको बम विस्फोटमा परी छ जनाकोे मृत्यु भएको छ । राजधानीमा रहेको सिया मुसलमान समुदायको बसोबास रहेका फारसी भाषीहरुले नयाँ वर्ष मनाइरहेका समयमा सो विस्फोट भएको थियो ।......

सिरियाबाट ज्यान जोगाउन भागेका बाबुछोरा न्यूजील्यान्डमा मारिए

एजेन्सी । सिरियाको गृहयुद्धका कारण भागेर “विश्वकै सर्वाधिक सुरक्षित” ठानिएको मुलुक न्यूजील्यान्ड पुगेका मुस्लिम बाबुछोरा क्राइस्टचर्च मस्जिद गोलीकाण्डमा मारिएको पुष्टी भएको छ । उनीहरुको बुधबार सम्पन्न दाहसंस्कारमा सयौं न्यूजील्यान्डबासी उपस्थित भएर भावपूर्ण विदाई गरेका......

मुकेश अम्बानीले तिरिदिए भाइको ८ अर्ब ऋण

काठमाडौं । भारतीय अर्बपति मुकेश अम्बानीले भाइ अनिल अम्बानीको ७.७ करोड डलर ऋण तिरिदिएका छन् । यससँगै अनिल जेल जानबाट बचेका छन् । अनिलले स्वीडेनको एरिक्सन कम्पनीलाई मंगलबारसम्म ८० मिलियन डलर तिर्नुपर्ने थियो ।......

मोजाम्बिकमा इडाई समुद्री आँधीबाट १ हजारको मृत्यु

एजेन्सी । अफ्रिकाका मोजाम्बिकलगायत देशहरू भीषण वर्षापछि आएको इडाई समुद्री आँधीबाट प्रभावित बनेका छन् । आँधीले मोजाम्बिकमा मात्रै १ हजारभन्दा बढीको ज्यान गएको छ भने जिम्बाब्बे, मलाबी पनि त्यसको चपेटामा परेका छन् । मोजाम्बिकका......

न्युजिल्याण्ड सरकारले बन्दुकसम्बन्धी कानूनमा सुधार गर्ने

एजेन्सी । न्युजिल्याण्डका प्रधानमन्त्री जासिन्दा एर्डेनले सोमबार बसेको मन्त्रिपरिषद बैठकमा १० दिनभित्र बन्दुक सम्बन्धी कानूनमा सुधार गर्ने धारणा राखेका छन । बन्दुकसम्बन्धी नियममा सुधारगर्ने सम्बन्धमा संयुक्त गठबन्धन पार्टीहरु न्युजिल्याड लेबर पार्टी, न्युजिल्याण्ड फस्ट पार्टी......

बाढीमा परी ६३ जनाको मृत्यु

एजेन्सी । इन्डोनेसियामा शनिबार राती आएको बाढी पहिरोमा परी कम्तीमा ६३ जनाको मृत्यु भएको छ । घटनामा परी अरु कैयौँ बेपत्ता भएका र खोजी कार्य जारी रहेकाले मृत्यु हुनेहरुको संख्या अझ बढ्न सक्ने अधिकारीहरुले......

पैदल यात्रु हिड्ने पुल भत्किदाँ ६ जनाको मृत्यु, ३१ घाइते

मुम्बई । भारतको आर्थिक राजधानी मुम्बईमा पैदल यात्रु हिड्ने एक पुल भत्किदाँ ज्यान गुमाउने व्यक्तिको सङ्ख्या कम्तीमा ६जनाको मृत्यु हुनुको साथै अन्य ३१ घाइते भएका प्रहरी स्रोतले शुक्रबार जानकारी दिएको छ । बिहीबार साँझ......

दुईवटा मस्जिदमा भएको गोलीबारीमा २७ जनाको मृत्यु

एजेन्सी । न्युजिल्याण्डको दुईवटा मस्जिदमा भएको गोलीबारीमा कम्तीमा २७ जनाको ज्यान गएको छ । न्युजिल्याण्ड हेराल्डका अनुसार गोलीबारीमा २७ जनाको मृत्यु भइसकेको छ भने कैयौँ घाइते छन् । घाइतेहरुलाई अस्पताल लैजाने काम भइरहेको छ......

बाढी र पहिरोमा परी एघारको मृत्यु

एजेन्सी । ब्राजिलको ठूलो शहर साओ पाउलोलगायत महानगर पालिकाको ठूलो इलाकामा आएको भारी वर्षापछिको बाढी र पहिरोमा परी कम्तीका एघार व्यक्तिको मृत्यु भएको स्थानीय अधिकारीहरुले सोमबार जानकारी दिएका छन् । आइतबार राती परेको भीषण......

भारत र चीनबीच व्यापार युद्धको खतरा !

 ग्लोबल टाइम्स । भारत र चीनबीच व्यापार युद्धको खतरा बढेको छ । भारतले चीनबाट आयात हुने सोलार लगायतका सामाग्रीमा कर बढाउने प्रस्ताव गरेपछि दुई देशबीचको सम्बन्धमा दरार आएको हो । चीनले भारतीय कदमप्रति असन्तुष्टि......

भारतमा सात चरणमा हुनेछ ‘आम चुनाव’

काठमाडौं, २६ फागुन । भारतको आम चुनावको मतदान सात चरणमा हुने भएको छ । ११ अप्रिलबाट सुरु हुने मतदान १९ मेमा सकिनेछ र २३ मेबाट मत गणना सुरु हुनेछ । भारतीय चुनाव आयोगले आइतबार......

उडेको ६ मिनेटमै विमान दुर्घटना, १५७ जनाको मृत्यु

काठमाडौं । इथियोपियामा विमान दुर्घटना हुँदा त्यसमा सवार सबै १५७ जनाको मृत्यु भएको इथियोपियन एयरलाइन्सले जनाएको छ । इथियोपियाको राजधानी एडिस अबाबाबाट केन्याको नैरोवीतर्फ जाँदै गरेको जेट विमान उडेको ६ मिनेटमै दुर्घटनामा परेको थियो......

नेटोको रक्षा खर्च बढाउन युरोपेली देशलाई आग्रह

एजेन्सी । उत्तर एट्लान्टिक सन्धी संगठन (नेटो)का महासचिव जनरल जेन्स स्टोल्टनबर्गले नेटोका लागि रक्षा खर्च बढाउन युरोपेली देशलाई आग्रह गरेका छन । वार्सामा भएको युरोपेली युनियनको युरोपियन पिपुल्स पार्टी सम्मेलनमा बोल्दै उनले नेटोको रक्षा......

परमाणु परीक्षणको तयारीमा उत्तर कोरिया

उत्तर कोरियाले रकेट प्रक्षेपण गर्ने केन्द्र पुनः बनाउन सञ्चालनमा ल्याउन थालेको विज्ञले बताएपछि अमेरिकाले गम्भीर चासो व्यक्त गरेको छ । स्याटेलाइट मार्फत लिइएको नयाँ तस्बिरमा उत्तर कोरियाले परमाणु परीक्षण केन्द्रमा पुनः गतिविधि बढेको देखिएको......

चीनको आयात, निर्यात दुबै न्यून

बेइजिङ । चीनको आयात निर्यात गत फेब्रुअरी महिनामा अपेक्षा गरेभन्दा बढी न्यून भएको छ । संयुक्तराज्य अमेरिकासँग व्यापार युद्ध गरिरहेको चीनमाथि आर्थिक वृद्धिमा आएको न्यूनताले थप चिन्तित बनाएको छ । चीनको भन्सार प्रशासनका अनुसार,......

ट्रम्पका पूर्व चुनावी संयोजकलाई जेल सजाय

बीबीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका पूर्वअभियान संयोजक पाउल म्यानफ्रन्टलाई ४७ महिना जेल सजाय सुनाइएको छ । फेडेरल जजले बिहीबार बैंक ठगी तथा कर छली अभियोगमा पाउललाई कैद सजाय सुनाएको हो । यसअघि अमेरिकाको......

पूर्वी अफगानिस्तान आक्रमणमा १६ जनाको मृत्यु

एजेन्सी । अफगानिस्तानको पूर्वी प्रान्त नान्गाहारको प्रान्तीय राजधानी जलालाबाद शहरमा एक निर्माणाधीन कम्पनीलाई लक्ष्य गरी बुधबार बिहान सबेरै भएको एक आत्मघाती आक्रमणमा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ । यस युद्धगस्त देशमा यो......