• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
आज: २०८२ अषाढ १६, सोमबार
ट्रेन्डीङ्ग
संक्रमित भागे अस्पतालमा भर्ना लकडाउन २१ दिन क्वारेन्टाइन टीकापुर लागूऔषध रिपोर्ट नेगेटिभ कोरोना
  • सातवटा परियोजनाको १८५ अर्ब लगानी स्वीकृत

    १ साल अघि

    युरोप र पश्चिम एसियामा बेसारको माग तीव्र गतिमा बढ्यो

    १ साल अघि

    विदेशी वुहारीलाई ७ बर्षपछि मात्र नागरीकता दिने नेकपाको निर्णय

    १ साल अघि

    बाउन्न जिल्लामा कोरोनाको नमूना परीक्षण

    १ साल अघि

    कोरोना भाइरस : सामाजिक दुरीबाट नै बृद्धबृद्धाको जिवन सुरक्षित, सवाल जिन्दगी र मुत्युको

    १ साल अघि

    लकडाउनले अनिच्छित गर्भधारण व्यापक बनाउने

    १ साल अघि

    एकान्तबासमा योग प्रशिक्षण

    १ साल अघि

    अनुसन्धान भन्छ- कोरोनाले दिमागको कोशिकाहरुलाई मार्‍यो, देखियो कालो धब्बा, बरबराउने घटना बढ्यो

    १ साल अघि

    कोरोना रोकथाममा हामी एशियामै सन्तोषजनक अवस्थामा छौँ : मन्त्री ढकाल

    १ साल अघि

    जुम्लाका एक हजार २६३ जनाको रिपोर्ट नेगेटिभ

    १ साल अघि

Website बिक्रीमा

यो त्रिशुली खबर डट कमको वेबसाईट बिक्रीमा छ खरिद गर्न चाहनुहुन्छ भने सम्पर्क गर्नुहोला – 9846617227

  • मुख्य समाचार
  • समाचार
  • त्रिशुली अपडेट
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • English
आज: २०८२ अषाढ १६, सोमबार
in
FLASH NEWS
  • १बाउन्न जिल्लामा कोरोनाको नमूना परीक्षण
  • २कोरोना भाइरस : सामाजिक दुरीबाट नै बृद्धबृद्धाको जिवन सुरक्षित, सवाल जिन्दगी र मुत्युको
  • ३लकडाउनले अनिच्छित गर्भधारण व्यापक बनाउने
  • ४एकान्तबासमा योग प्रशिक्षण
  • ५अनुसन्धान भन्छ- कोरोनाले दिमागको कोशिकाहरुलाई मार्‍यो, देखियो कालो धब्बा, बरबराउने घटना बढ्यो
  • ६कोरोना रोकथाममा हामी एशियामै सन्तोषजनक अवस्थामा छौँ : मन्त्री ढकाल
  • ७जुम्लाका एक हजार २६३ जनाको रिपोर्ट नेगेटिभ
  • ८जानकी गाउँपालिकाबाट आठग्राम लागूऔषध खैरो हिरोइनसहित तीनजना पक्राउ

Website बिक्रीमा

यो त्रिशुली खबर डट कमको वेबसाईट बिक्रीमा छ खरिद गर्न चाहनुहुन्छ भने सम्पर्क गर्नुहोला – 9846617227

लोकप्रिय खबर

खुशी हुँदै फर्किइन् कोरोनामुक्त आमा

चितवनका पत्रकारको पिसिआर परीक्षण गर्न माग

नियमित स्वास्थ्य सेवा नहुँदा बालबालिका थप जोखिममा

क्वारेन्टाइनबाट सङ्क्रमित फरारपछि उच्च सतर्कता

कोरोना भाइरसविरुद्ध कर्णालीमा ‘मेडिकल मार्च

रमाइलो पढाइ’ मोबाइल एप सञ्चालनमा

जुम्लाका एक हजार २६३ जनाको रिपोर्ट नेगेटिभ

होमपेज /  मुख्य समाचार
  • ६४९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • सातवटा परियोजनाको १८५ अर्ब लगानी स्वीकृत

  • त्रिशुली खबर
  • २०८१ अषाढ ७, बिहिबार (१ साल अघि)
  • फाईल तस्विर

    काठमाडौं । लगानी बोर्डले सातवटा परियोजनाको लागि १८५ अर्ब ४३ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार साँझ बसेको बोर्डको ४४औं बैठकले उक्त लगानी स्वीकृत गरेको बोर्डले जनाएको छ । लगानी गर्ने स्वीकृति पाउनेमा पाँच जलविद्युत् परियोजना र दुईवटा सिमेन्ट उद्योग छन् ।

    बोर्डका प्रवक्ता बलराम रिज्यालका अनुसार २३७ मेगावाटको अपर मर्स्याङ्दी हाइड्रोपावर–२ मा ७८ अर्ब ६५ करोड रुपैयाँ लगानी गर्न स्वीकृति दिइएको छ । त्यसैगरी, ४२.९ मेगावाटको आँखुखोला हाइड्रोपावर परियोजनाले ६ अर्ब ३० करोड लगानी गर्ने स्वीकृति पाएको छ ।

    म्याग्दी खोला हाइड्रोपावरलाई ५७.३ मेगावाटको परियोजनामा १० अर्ब ३१ करोड र ९७.२ मेगावाटको इसुवा खोला हाइड्रोइलेक्ट्रिक परियोजनाको लागि १३ अर्ब ५७ करोडको लगानी स्वीकृति दिएको बोर्डले जनाएको छ ।

    त्यसैगरी, कालीगण्डकी गर्ज हाइड्रोपावरले १६४ मेगावाटको परियोजनामा करिब २८ अर्ब ६ करोड लगानी गर्न स्वीकृति पाएको छ ।

    सिमेन्टतर्फ दाङ सिमेन्ट इन्डस्ट्रिज परियोजनाको लागि ३२ अर्ब ५० करोड र सम्राट सिमेन्ट इन्डस्ट्रिज परियोजनाको लागि १५ अर्ब ५ करोड बराबर लगानी गर्न स्वीकृति दिने निर्णय भएको बोर्डको विज्ञप्तिमा उल्लेख छ ।

    बैठकले बाँके जिल्लाको कोहलपुर र कपिलवस्तु जिल्लाको बाणगंगामा सञ्चालन हुने २० मेगावाट स्टोरेज क्षमतासहितको १२५ मेगावाटका दुई छुट्टाछुट्टै सौर्य ऊर्जा परियोजना सार्वजनिक–निजी साझेदारीमा विकास तथा सञ्चालनको लागि अध्ययन गर्न राइजेन इनर्जी सिंगापुर जेभी पिटिई लिमिटेडलाई सर्वेक्षण अनुमति दिने निर्णय समेत गरेको छ ।

    त्यसैगरी, बैठकले कोभिड १९ महामारीका कारण काबु बाहिरको परिस्थिति सिर्जना भएकोले नेपाल–चाइना फ्रेन्डसिप इन्डस्ट्रियल पार्क–दमक, मुक्तिनाथ केबल कार, मल्टिमोडल लजिस्टिक पार्क र प्राइभेट फ्रेट टर्मिनल एन्ड बल्क ह्यान्डलिङ फेसिलिटिज परियोजनाको विस्तृत अध्ययन प्रतिवेदन पेस गर्ने समय थप गरिदिएको छ ।

    बैठकमा अर्थमन्त्री तथा बोर्डका अध्यक्ष डा. युवराज खतिवडा, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत, भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्बाङ, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा पुष्पराज कँडेल, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, बोर्डमा निजी क्षेत्रबाट प्रतिनिधित्व गर्ने सदस्यहरु भवानी राणा, राजेशकाजी श्रेष्ठ, हरिभक्त शर्मा, बालकृष्ण शिवाकोटी, चन्द्रप्रसाद ढकाल लगायतको उपस्थिति रहेको बोर्डले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    For Posting a Comment You must be Logged In.

    सम्बन्धि खबरहरु

    युरोप र पश्चिम एसियामा बेसारको माग तीव्र गतिमा बढ्यो

    विदेशी वुहारीलाई ७ बर्षपछि मात्र नागरीकता दिने नेकपाको निर्णय

    लकडाउनले अनिच्छित गर्भधारण व्यापक बनाउने

    अनुसन्धान भन्छ- कोरोनाले दिमागको कोशिकाहरुलाई मार्‍यो, देखियो कालो धब्बा, बरबराउने घटना बढ्यो

    कोरोना रोकथाममा हामी एशियामै सन्तोषजनक अवस्थामा छौँ : मन्त्री ढकाल

    जुम्लाका एक हजार २६३ जनाको रिपोर्ट नेगेटिभ

    ताजा समाचार
    १

    सातवटा परियोजनाको १८५ अर्ब लगानी स्वीकृत

    २

    युरोप र पश्चिम एसियामा बेसारको माग तीव्र गतिमा बढ्यो

    ३

    विदेशी वुहारीलाई ७ बर्षपछि मात्र नागरीकता दिने नेकपाको निर्णय

    ४

    बाउन्न जिल्लामा कोरोनाको नमूना परीक्षण

    ५

    कोरोना भाइरस : सामाजिक दुरीबाट नै बृद्धबृद्धाको जिवन सुरक्षित, सवाल जिन्दगी र मुत्युको

    ६

    लकडाउनले अनिच्छित गर्भधारण व्यापक बनाउने

    ७

    एकान्तबासमा योग प्रशिक्षण

    ८

    अनुसन्धान भन्छ- कोरोनाले दिमागको कोशिकाहरुलाई मार्‍यो, देखियो कालो धब्बा, बरबराउने घटना बढ्यो

    ९

    कोरोना रोकथाममा हामी एशियामै सन्तोषजनक अवस्थामा छौँ : मन्त्री ढकाल

    १०

    जुम्लाका एक हजार २६३ जनाको रिपोर्ट नेगेटिभ

    ११

    जानकी गाउँपालिकाबाट आठग्राम लागूऔषध खैरो हिरोइनसहित तीनजना पक्राउ

    १२

    बूढानीलकण्ठमा बाहिरका व्यक्ति आएमा खबर गर्न आग्रह

    १३

    लकडाउनको समयमा अस्पताल भर्ना भएका बिरामीलाई पाँच हजार

    १४

    वीरगञ्जको अस्पतालबाट दुई कोरोना संक्रमित भागे

    १५

    कोरोना भाइरसविरुद्ध कर्णालीमा ‘मेडिकल मार्च

    समाचार
    थप

    बाउन्न जिल्लामा कोरोनाको नमूना परीक्षण

    कोरोना भाइरस : सामाजिक दुरीबाट नै बृद्धबृद्धाको जिवन सुरक्षित, सवाल जिन्दगी र मुत्युको

    लकडाउनले अनिच्छित गर्भधारण व्यापक बनाउने

    एकान्तबासमा योग प्रशिक्षण

    त्रिशुली अपडेट
    थप

    बाउन्न जिल्लामा कोरोनाको नमूना परीक्षण

    कोरोना भाइरस : सामाजिक दुरीबाट नै बृद्धबृद्धाको जिवन सुरक्षित, सवाल जिन्दगी र मुत्युको

    लकडाउनले अनिच्छित गर्भधारण व्यापक बनाउने

    एकान्तबासमा योग प्रशिक्षण

    पत्राचार ठेगाना

    त्रिशुली खबर डट कम का लागी
    ठमेल-२६, काठमाडौं, बागमती
    [email protected]
    +977-9846617227
    www.trishulikhabar.com

    संचालक/अध्यक्ष : ......

    प्रधान सम्पादक : ......

    सम्पादक : ......

    सम्वाददाता : ......

    सम्वाददाता : ......

    फोटो पत्रकार : ......

    क्यामेरा म्यान : ......

    साईट नेभिगेशन

    • समाचार
    • अन्तरवार्ता
    • खेलकुद
    • सुचना प्रविधि
    • बिचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ खबर
    • हाम्रो समाजमा
    • सम्पदा संस्कृति
    • जीवनशैली

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ त्रिशुली खबर मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution