• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
आज: २०८२ अषाढ १६, सोमबार
ट्रेन्डीङ्ग
संक्रमित भागे अस्पतालमा भर्ना लकडाउन २१ दिन क्वारेन्टाइन टीकापुर लागूऔषध रिपोर्ट नेगेटिभ कोरोना
  • सातवटा परियोजनाको १८५ अर्ब लगानी स्वीकृत

    १ साल अघि

    युरोप र पश्चिम एसियामा बेसारको माग तीव्र गतिमा बढ्यो

    १ साल अघि

    विदेशी वुहारीलाई ७ बर्षपछि मात्र नागरीकता दिने नेकपाको निर्णय

    १ साल अघि

    बाउन्न जिल्लामा कोरोनाको नमूना परीक्षण

    १ साल अघि

    कोरोना भाइरस : सामाजिक दुरीबाट नै बृद्धबृद्धाको जिवन सुरक्षित, सवाल जिन्दगी र मुत्युको

    १ साल अघि

    लकडाउनले अनिच्छित गर्भधारण व्यापक बनाउने

    १ साल अघि

    एकान्तबासमा योग प्रशिक्षण

    १ साल अघि

    अनुसन्धान भन्छ- कोरोनाले दिमागको कोशिकाहरुलाई मार्‍यो, देखियो कालो धब्बा, बरबराउने घटना बढ्यो

    १ साल अघि

    कोरोना रोकथाममा हामी एशियामै सन्तोषजनक अवस्थामा छौँ : मन्त्री ढकाल

    १ साल अघि

    जुम्लाका एक हजार २६३ जनाको रिपोर्ट नेगेटिभ

    १ साल अघि

Website बिक्रीमा

यो त्रिशुली खबर डट कमको वेबसाईट बिक्रीमा छ खरिद गर्न चाहनुहुन्छ भने सम्पर्क गर्नुहोला – 9846617227

  • मुख्य समाचार
  • समाचार
  • त्रिशुली अपडेट
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • English
आज: २०८२ अषाढ १६, सोमबार
in
FLASH NEWS
  • १बाउन्न जिल्लामा कोरोनाको नमूना परीक्षण
  • २कोरोना भाइरस : सामाजिक दुरीबाट नै बृद्धबृद्धाको जिवन सुरक्षित, सवाल जिन्दगी र मुत्युको
  • ३लकडाउनले अनिच्छित गर्भधारण व्यापक बनाउने
  • ४एकान्तबासमा योग प्रशिक्षण
  • ५अनुसन्धान भन्छ- कोरोनाले दिमागको कोशिकाहरुलाई मार्‍यो, देखियो कालो धब्बा, बरबराउने घटना बढ्यो
  • ६कोरोना रोकथाममा हामी एशियामै सन्तोषजनक अवस्थामा छौँ : मन्त्री ढकाल
  • ७जुम्लाका एक हजार २६३ जनाको रिपोर्ट नेगेटिभ
  • ८जानकी गाउँपालिकाबाट आठग्राम लागूऔषध खैरो हिरोइनसहित तीनजना पक्राउ

Website बिक्रीमा

यो त्रिशुली खबर डट कमको वेबसाईट बिक्रीमा छ खरिद गर्न चाहनुहुन्छ भने सम्पर्क गर्नुहोला – 9846617227

लोकप्रिय खबर

खुशी हुँदै फर्किइन् कोरोनामुक्त आमा

चितवनका पत्रकारको पिसिआर परीक्षण गर्न माग

नियमित स्वास्थ्य सेवा नहुँदा बालबालिका थप जोखिममा

रमाइलो पढाइ’ मोबाइल एप सञ्चालनमा

क्वारेन्टाइनबाट सङ्क्रमित फरारपछि उच्च सतर्कता

कोरोना भाइरसविरुद्ध कर्णालीमा ‘मेडिकल मार्च

सर्लाहीका कोरोना सङ्क्रमित मानसिक रोगी

होमपेज /  घुम्दै जाँदा
  • ६६४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • बाउन्न जिल्लामा कोरोनाको नमूना परीक्षण

  • त्रिशुली खबर
  • २०८१ जेष्ठ ८, मंगलबार (१ साल अघि)
  • फाईल तस्विर

    तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले रियल टाइम पोलिमरेज चेन्ज रियाक्सन (पिसिआर) र र्‍यापिड डाइग्नोष्टिक टेष्ट गरी दुवै विधिबाट ५२ जिल्लामा परीक्षण गरिएको जानकारी दिए । अहिले पिसिआरबाट देशभरिमा ११ वटा ठाउँमा परीक्षण भइरहेको छ । उनले बाँकी २५ जिल्लामा चाँडै नै परीक्षण गरिने बताए ।
    उनका अनुसार अहिले ती दुवै विधिबाट १० हजार ९८२ जनाको परीक्षण गरिएको छ ।

    यसमध्ये पिसिआरबाट पाँच हजार ६९१ र र्‍यापिड डाइग्नोष्टिक टेष्टबाट पाँच हजार २९१ जनाको परीक्षण गरिएको छ । पिसिआरबाट गरिएको परीक्षणमा काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा चार हजार ४३१ र उपत्यकाबाहिर एक हजार २५९ गरिएको छ । आजै मात्र काठमाडौँमा ४११ तथा र बाहिर १०८ जनाको परीक्षण गरिएको छ ।

    यसैगरी प्रवक्ता डा.देवकोटाले पर्सामा हिजो कोभिड–१९ सङ्क्रमित आफन्त, नातेदार र नजीकका मानिसको निगरानी (कन्ट्याक ट्रेसिङ) गर्न थालिएको जानकारी दिए । पर्साको विभिन्न मस्जिदमा रहेका २८ जनाको कन्ट्याक ट्रेसिङ गरिएको छ ।

    पर्साको छपकैया टोलमा रहेका ५९ जनाको र्‍यापिड किटबाट परीक्षण गरिएको र सबैमा सङ्क्रमण नभएको पाइएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय पर्सामा १४ दिनभन्दा बढी क्वारेन्टाइनमा रहेका मानिसको ¥यापिड किटबाट परीक्षण शुरु भएको उनले जानकारी दिए । आज राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका क्रममा कैलालीको लम्की नगरपालिकामा ६५ वर्षीया महिला र रौतहतमा १९ वर्षीय पुरुषमा कोभिड–१९ को सङ्क्रमण देखिएको छ ।

    दुवै सङ्क्रमितको अनुसन्धान र कन्ट्याक ट्रेसिङ गर्ने कार्य शुरु भइसकेको मन्त्रालयका प्रवक्ता डा देवकोटाले जानकारी दिए । महिलालाई सुदूर पश्चिम प्रादेशिक अस्पतालमा उपचारका लागि लगिएको छ भने रौतहटका पुरुषलाई पनि अस्पताल लैजाने प्रक्रिया रहेको छ ।

    यसैगरी अहिलेसम्म सात हजार १७७ क्वारेन्टाइनमा बसेको छन् । वेबसाइट र मोबाइल एपमा आफैं परीक्षण गराएका १३ जना आज ‘रेड जोन’मा परेका छन् । अहिलेसम्म २१९ जना रेड जोनमा परेका छन् । अहिलेसम्म १०३ जना आइसोलेशनमा रहेका छन् । तीमध्ये काठमाडौँमा नौ जना र बाँकी ९४ जना बाहिर रहेका छन् । अहिलेसम्म कैलालीमा छ, बागलुङ्मा दुई, काठमाडौँमा दुई, पर्सामा तीन र रौतहटमा एकजना सङ्क्रमित फेला परेका छन् ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    For Posting a Comment You must be Logged In.

    सम्बन्धि खबरहरु

    कोरोना भाइरस : सामाजिक दुरीबाट नै बृद्धबृद्धाको जिवन सुरक्षित, सवाल जिन्दगी र मुत्युको

    लकडाउनले अनिच्छित गर्भधारण व्यापक बनाउने

    एकान्तबासमा योग प्रशिक्षण

    अनुसन्धान भन्छ- कोरोनाले दिमागको कोशिकाहरुलाई मार्‍यो, देखियो कालो धब्बा, बरबराउने घटना बढ्यो

    कोरोना रोकथाममा हामी एशियामै सन्तोषजनक अवस्थामा छौँ : मन्त्री ढकाल

    जुम्लाका एक हजार २६३ जनाको रिपोर्ट नेगेटिभ

    ताजा समाचार
    १

    सातवटा परियोजनाको १८५ अर्ब लगानी स्वीकृत

    २

    युरोप र पश्चिम एसियामा बेसारको माग तीव्र गतिमा बढ्यो

    ३

    विदेशी वुहारीलाई ७ बर्षपछि मात्र नागरीकता दिने नेकपाको निर्णय

    ४

    बाउन्न जिल्लामा कोरोनाको नमूना परीक्षण

    ५

    कोरोना भाइरस : सामाजिक दुरीबाट नै बृद्धबृद्धाको जिवन सुरक्षित, सवाल जिन्दगी र मुत्युको

    ६

    लकडाउनले अनिच्छित गर्भधारण व्यापक बनाउने

    ७

    एकान्तबासमा योग प्रशिक्षण

    ८

    अनुसन्धान भन्छ- कोरोनाले दिमागको कोशिकाहरुलाई मार्‍यो, देखियो कालो धब्बा, बरबराउने घटना बढ्यो

    ९

    कोरोना रोकथाममा हामी एशियामै सन्तोषजनक अवस्थामा छौँ : मन्त्री ढकाल

    १०

    जुम्लाका एक हजार २६३ जनाको रिपोर्ट नेगेटिभ

    ११

    जानकी गाउँपालिकाबाट आठग्राम लागूऔषध खैरो हिरोइनसहित तीनजना पक्राउ

    १२

    बूढानीलकण्ठमा बाहिरका व्यक्ति आएमा खबर गर्न आग्रह

    १३

    लकडाउनको समयमा अस्पताल भर्ना भएका बिरामीलाई पाँच हजार

    १४

    वीरगञ्जको अस्पतालबाट दुई कोरोना संक्रमित भागे

    १५

    कोरोना भाइरसविरुद्ध कर्णालीमा ‘मेडिकल मार्च

    समाचार
    थप

    बाउन्न जिल्लामा कोरोनाको नमूना परीक्षण

    कोरोना भाइरस : सामाजिक दुरीबाट नै बृद्धबृद्धाको जिवन सुरक्षित, सवाल जिन्दगी र मुत्युको

    लकडाउनले अनिच्छित गर्भधारण व्यापक बनाउने

    एकान्तबासमा योग प्रशिक्षण

    त्रिशुली अपडेट
    थप

    बाउन्न जिल्लामा कोरोनाको नमूना परीक्षण

    कोरोना भाइरस : सामाजिक दुरीबाट नै बृद्धबृद्धाको जिवन सुरक्षित, सवाल जिन्दगी र मुत्युको

    लकडाउनले अनिच्छित गर्भधारण व्यापक बनाउने

    एकान्तबासमा योग प्रशिक्षण

    पत्राचार ठेगाना

    त्रिशुली खबर डट कम का लागी
    ठमेल-२६, काठमाडौं, बागमती
    [email protected]
    +977-9846617227
    www.trishulikhabar.com

    संचालक/अध्यक्ष : ......

    प्रधान सम्पादक : ......

    सम्पादक : ......

    सम्वाददाता : ......

    सम्वाददाता : ......

    फोटो पत्रकार : ......

    क्यामेरा म्यान : ......

    साईट नेभिगेशन

    • समाचार
    • अन्तरवार्ता
    • खेलकुद
    • सुचना प्रविधि
    • बिचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ खबर
    • हाम्रो समाजमा
    • सम्पदा संस्कृति
    • जीवनशैली

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ त्रिशुली खबर मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution