• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
आज: २०८२ अषाढ १६, सोमबार
ट्रेन्डीङ्ग
संक्रमित भागे अस्पतालमा भर्ना लकडाउन २१ दिन क्वारेन्टाइन टीकापुर लागूऔषध रिपोर्ट नेगेटिभ कोरोना
  • सातवटा परियोजनाको १८५ अर्ब लगानी स्वीकृत

    १ साल अघि

    युरोप र पश्चिम एसियामा बेसारको माग तीव्र गतिमा बढ्यो

    १ साल अघि

    विदेशी वुहारीलाई ७ बर्षपछि मात्र नागरीकता दिने नेकपाको निर्णय

    १ साल अघि

    बाउन्न जिल्लामा कोरोनाको नमूना परीक्षण

    १ साल अघि

    कोरोना भाइरस : सामाजिक दुरीबाट नै बृद्धबृद्धाको जिवन सुरक्षित, सवाल जिन्दगी र मुत्युको

    १ साल अघि

    लकडाउनले अनिच्छित गर्भधारण व्यापक बनाउने

    १ साल अघि

    एकान्तबासमा योग प्रशिक्षण

    १ साल अघि

    अनुसन्धान भन्छ- कोरोनाले दिमागको कोशिकाहरुलाई मार्‍यो, देखियो कालो धब्बा, बरबराउने घटना बढ्यो

    १ साल अघि

    कोरोना रोकथाममा हामी एशियामै सन्तोषजनक अवस्थामा छौँ : मन्त्री ढकाल

    १ साल अघि

    जुम्लाका एक हजार २६३ जनाको रिपोर्ट नेगेटिभ

    १ साल अघि

Website बिक्रीमा

यो त्रिशुली खबर डट कमको वेबसाईट बिक्रीमा छ खरिद गर्न चाहनुहुन्छ भने सम्पर्क गर्नुहोला – 9846617227

  • मुख्य समाचार
  • समाचार
  • त्रिशुली अपडेट
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • English
आज: २०८२ अषाढ १६, सोमबार
in
FLASH NEWS
  • १बाउन्न जिल्लामा कोरोनाको नमूना परीक्षण
  • २कोरोना भाइरस : सामाजिक दुरीबाट नै बृद्धबृद्धाको जिवन सुरक्षित, सवाल जिन्दगी र मुत्युको
  • ३लकडाउनले अनिच्छित गर्भधारण व्यापक बनाउने
  • ४एकान्तबासमा योग प्रशिक्षण
  • ५अनुसन्धान भन्छ- कोरोनाले दिमागको कोशिकाहरुलाई मार्‍यो, देखियो कालो धब्बा, बरबराउने घटना बढ्यो
  • ६कोरोना रोकथाममा हामी एशियामै सन्तोषजनक अवस्थामा छौँ : मन्त्री ढकाल
  • ७जुम्लाका एक हजार २६३ जनाको रिपोर्ट नेगेटिभ
  • ८जानकी गाउँपालिकाबाट आठग्राम लागूऔषध खैरो हिरोइनसहित तीनजना पक्राउ

Website बिक्रीमा

यो त्रिशुली खबर डट कमको वेबसाईट बिक्रीमा छ खरिद गर्न चाहनुहुन्छ भने सम्पर्क गर्नुहोला – 9846617227

लोकप्रिय खबर

खुशी हुँदै फर्किइन् कोरोनामुक्त आमा

चितवनका पत्रकारको पिसिआर परीक्षण गर्न माग

नियमित स्वास्थ्य सेवा नहुँदा बालबालिका थप जोखिममा

रमाइलो पढाइ’ मोबाइल एप सञ्चालनमा

क्वारेन्टाइनबाट सङ्क्रमित फरारपछि उच्च सतर्कता

कोरोना भाइरसविरुद्ध कर्णालीमा ‘मेडिकल मार्च

सर्लाहीका कोरोना सङ्क्रमित मानसिक रोगी

होमपेज /  मुख्य समाचार
  • ६२५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • युरोप र पश्चिम एसियामा बेसारको माग तीव्र गतिमा बढ्यो

  • त्रिशुली खबर
  • २०८१ अषाढ ७, बिहिबार (१ साल अघि)
  • फाईल तस्विर

    काठमाडौं । बेसारमा रहेको औषधीय गुणका कारण पछिल्लो समय युरोप र पश्चिम एसियामा यसको माग बढेको छ । बेसारमा मान्छेको रोग प्रतिरोधी क्षमता बढाउने गुण हुने बताइएको छ ।

    छिमेकी भारतका व्यापारीले युरोप र पश्चिम एसियाबाट बेसारको माग बढेको बताएका छन् । भारतभित्रको घरेलु माग पनि बढेको उनीहरुको अनुभव छ । भारतमा कच्चा बेसारलाई दूधमा मिसाएर खाने चलन छ । यसले श्वासप्रश्वास प्रणालीलाई स्वस्थ्य राख्ने विश्वास गरिन्छ ।

    भारतको पुनेस्थित के बी एक्सपोर्टका प्रमुख कार्यकारी अधिकृत खखारले कच्चा बेसारको माग ३०० प्रतिशतले बढेको बताएको समाचार इकोनोमिक टाइम्सले सार्वजनिक गरेको छ ।

    तर उडान स्थगनका कारण विदेशबाट बढ्दो मागको पर्याप्त लाभ लिन नसकेको व्यवसायीको भनाइ छ । युरोपेली मुलुक बेलायत र जर्मनीबाट कच्चा बेसारको माग निकै बढेको खखारको भनाइ छ ।

    मुम्बईका फलफूल तथा तरकारी निर्यातकर्ता राजीव गुप्ताले पनि कोरोना भाइरस प्रभावित मुलुकबाट बेसारको माग निकै बढेको पुष्टि गरे । ‘नोभेम्बरदेखि जनवरीसम्म कच्चा बेसार भित्र्याउने समय हो, जुनबेला म दैनिक ३ देखि ४ टन मसला निर्यात गर्थें । फेब्रुअरीपछि यसको मागमा कमी आउँथ्यो । तर यसपालि पछिल्लो १० दिनमा कच्चा बेसारको माग निकै बढेको छ,’ गुप्ताले भने ।

    फेब्रुअरीको अन्त्यसम्म दैनिक करिब ३०० केजी कच्चा बेसार निर्यात गर्ने गरेकोमा मार्चमा माग बढेर तीन टन पुगेको उनले बताए । ‘तर हवाई यातायातमा लागेको प्रतिबन्धले कार्गो ९० प्रतिशतले घटेको छ ।’

    नेपालमा पनि स्वदेशी उत्पादनको बेसारले घरेलु माग धान्दैन । यस आर्थिक वर्षको १० महिनामा २८ करोड रुपैयाँ बराबरको २१ सय ८० टन बेसार आयात भएको भन्सार विभागको तथ्यांकले देखाउँछ । गत वर्ष २६ करोड २० लाखको दुई हजार २१ टन बेसार आयात भएको तथ्यांक विभागसँग छ ।

    नेपालीका प्रत्येक भान्छामा दिनहुँ बेसार प्रयोग हुने गरे पनि प्रधानमन्त्रीले केपी शर्मा ओलीले बेसार पानी खाएर कोरोना भाइरसको असर कम गर्न सकिने बताएसँगै नेपालमा यसको चर्चा चुलिएको छ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    For Posting a Comment You must be Logged In.

    सम्बन्धि खबरहरु

    सातवटा परियोजनाको १८५ अर्ब लगानी स्वीकृत

    विदेशी वुहारीलाई ७ बर्षपछि मात्र नागरीकता दिने नेकपाको निर्णय

    लकडाउनले अनिच्छित गर्भधारण व्यापक बनाउने

    अनुसन्धान भन्छ- कोरोनाले दिमागको कोशिकाहरुलाई मार्‍यो, देखियो कालो धब्बा, बरबराउने घटना बढ्यो

    कोरोना रोकथाममा हामी एशियामै सन्तोषजनक अवस्थामा छौँ : मन्त्री ढकाल

    जुम्लाका एक हजार २६३ जनाको रिपोर्ट नेगेटिभ

    ताजा समाचार
    १

    सातवटा परियोजनाको १८५ अर्ब लगानी स्वीकृत

    २

    युरोप र पश्चिम एसियामा बेसारको माग तीव्र गतिमा बढ्यो

    ३

    विदेशी वुहारीलाई ७ बर्षपछि मात्र नागरीकता दिने नेकपाको निर्णय

    ४

    बाउन्न जिल्लामा कोरोनाको नमूना परीक्षण

    ५

    कोरोना भाइरस : सामाजिक दुरीबाट नै बृद्धबृद्धाको जिवन सुरक्षित, सवाल जिन्दगी र मुत्युको

    ६

    लकडाउनले अनिच्छित गर्भधारण व्यापक बनाउने

    ७

    एकान्तबासमा योग प्रशिक्षण

    ८

    अनुसन्धान भन्छ- कोरोनाले दिमागको कोशिकाहरुलाई मार्‍यो, देखियो कालो धब्बा, बरबराउने घटना बढ्यो

    ९

    कोरोना रोकथाममा हामी एशियामै सन्तोषजनक अवस्थामा छौँ : मन्त्री ढकाल

    १०

    जुम्लाका एक हजार २६३ जनाको रिपोर्ट नेगेटिभ

    ११

    जानकी गाउँपालिकाबाट आठग्राम लागूऔषध खैरो हिरोइनसहित तीनजना पक्राउ

    १२

    बूढानीलकण्ठमा बाहिरका व्यक्ति आएमा खबर गर्न आग्रह

    १३

    लकडाउनको समयमा अस्पताल भर्ना भएका बिरामीलाई पाँच हजार

    १४

    वीरगञ्जको अस्पतालबाट दुई कोरोना संक्रमित भागे

    १५

    कोरोना भाइरसविरुद्ध कर्णालीमा ‘मेडिकल मार्च

    समाचार
    थप

    बाउन्न जिल्लामा कोरोनाको नमूना परीक्षण

    कोरोना भाइरस : सामाजिक दुरीबाट नै बृद्धबृद्धाको जिवन सुरक्षित, सवाल जिन्दगी र मुत्युको

    लकडाउनले अनिच्छित गर्भधारण व्यापक बनाउने

    एकान्तबासमा योग प्रशिक्षण

    त्रिशुली अपडेट
    थप

    बाउन्न जिल्लामा कोरोनाको नमूना परीक्षण

    कोरोना भाइरस : सामाजिक दुरीबाट नै बृद्धबृद्धाको जिवन सुरक्षित, सवाल जिन्दगी र मुत्युको

    लकडाउनले अनिच्छित गर्भधारण व्यापक बनाउने

    एकान्तबासमा योग प्रशिक्षण

    पत्राचार ठेगाना

    त्रिशुली खबर डट कम का लागी
    ठमेल-२६, काठमाडौं, बागमती
    [email protected]
    +977-9846617227
    www.trishulikhabar.com

    संचालक/अध्यक्ष : ......

    प्रधान सम्पादक : ......

    सम्पादक : ......

    सम्वाददाता : ......

    सम्वाददाता : ......

    फोटो पत्रकार : ......

    क्यामेरा म्यान : ......

    साईट नेभिगेशन

    • समाचार
    • अन्तरवार्ता
    • खेलकुद
    • सुचना प्रविधि
    • बिचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ खबर
    • हाम्रो समाजमा
    • सम्पदा संस्कृति
    • जीवनशैली

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ त्रिशुली खबर मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution